एजेन्सी –
रुसका केही ट्यांक र सैन्य वाहनहरू यु क्रे न सीमाबाट फर्के पनि त ना व घटेको छैन ।
रुसले यु क्रे न माथि एउटा गो ली पनि चलाएको छैन तर उसलाई अप्ठ्या’रोमा पार्ने काम गरिरहेको छ ।
मंगलवार मात्र यु क्रे न को रक्षा मन्त्रालय, सैन्य बल र दुई सरकारी बैंकहरूका वेबसाइटमा साइबर आ क्र म ण भएको र त्यसका लागि सम्भवतः रुसीहरू जिम्मेवार रहेको बताइएको छ ।
यु क्रे न का सबभन्दा ठूला दुई बैंक ओसादबैंक स्टेट सेभिंग्स बैंक र प्रिभातलाई तारो बनाइएको थियो । त्यसो त बैंकका वेबसाइटहरू पछि फेरि सुचारु भएका थिए ।
तर सैन्य वेबसाइटहरू चाहिँ घन्टौंसम्म ठप्प भए । अन्डर मेन्टिनेन्सको सन्देश वेबसाइटमा देखिएको थियो । अरूमा पनि एरर मेसेज थियो ।
गत जनवरी महिनामा पनि यु क्रे न का सरकारी वेबसाइटहरूमाथि साइबर आ क्र म ण गरिएको थियो । युक्रेनक परराष्ट्र मन्त्रालयका प्रवक्ता ओलेग निकोलेंकोले आ क्र म ण मा कसको हात छ भनी तोक्नु हतारो हुने बताएका छन् ।
यो पनि : के रुसको सेना यु क्रे न माथि हम’ला गर्ने तयारीमा जुटेको हो ?
यु क्रे न सँग जोडिएको आफ्नो सीमामा रुसले १ लाख भन्दा बढी सैनिक तै ना थ गरेपछि प्रश्न उठिरहेको छ। रुसले यु क्रे न माथि आ क्र म ण गर्ने योजनाका विषयमा उठेको प्रश्नको उत्तर ‘होइन’ भन्ने दिएपनि त ना व भने बढिरहेको छ।
अमेरिकी राष्ट्रपति जो बाइडेलने समेत यु क्रे न माथि सैनिक का’रबा’हीको आशंका जनाएका छन्। बाइडेनले गत बुधबार भनेका थिए,
‘मेरा रुसी समकक्षी भ्लादिमिर पुटिन यु क्रे न माथि हस्तक्षे’प गर्छन् र यु द्ध सँग भने जोगिन खोज्नेछन्।’ बाइडेनले यु क्रे न माथि रुसको सानो ह’स्तक्षे’पको आशंका गरेका हुन्।
बाइडेनको यो भनाइपछि यु क्रे न मा उनको आ’लोचना भइरहेको छ। आइतबारको भाषणमा राष्ट्रपति बाइडेन आफ्नो पुरानो भनाइबाट पछि हटेका छन्। उनले पूर्वभनाइ सच्याउँदै भने, ‘यु क्रे न मा रुसी सेनाको कुनै पनि प्रकारको घु’सपैठलाई ह’मलाका रुपमा लिइनेछ।’
अमेरिकाका तर्फबाट यु क्रे न लाई सैनिक मद्दतको मञ्जुरी मिलेपछि यही हप्ता ह’तियारको पहिलो खेप यु क्रे न पुगेको छ। यसमा सीमामा खटिएका सैनिकका लागि हति’यार समेत सामेल गरिएको छ।
बेलायती विदेश मन्त्रालयले भनेको छ- रुस यु क्रे न मा यस्तो नेता चाहन्छ, जसले उसको समर्थन गर्छ। मन्त्रालयले यु क्रे न का चार पूर्वनेताहरुको नाम सार्वजनिक गर्दै थपेको छ, ‘यी नेताहरुको सम्बन्ध रुसी खुफिया विभागसँग छ र रुसले उनीहरुलाई सम्भावित उम्मेदवारका रुपमा हेरिरहेको छ।’
यु क्रे न लाई लिएर पश्चिमा देशसँग रुसले केही माग राखेको छ। त्यसमा पनि उसले जोड दिएर भनेको छ- यु क्रे न कहिल्यै नेटोको सदस्य बन्नुहुँदैन र नेटो गठबन्धनले पूर्वी यूरोपमा आफ्ना सबै सैन्य गतिविधि रोक्नुपर्छ।
यस्तो अवस्थामा अगाडि के हुन सक्छ, जसले पूरै युरोपको सुरक्षातन्त्र ख त रा मा पर्न सक्छ? रुस र यु क्रे न को ताजा तना’व हामी उपशीर्षकबाट बुझ्ने प्रयास गर्दैछौं।
रुस आखिर किन युक्रेनलाई ध’म्क्या’इ’रहे’को छ ?
यु क्रे न को सीमामा एक लाख भन्दा बढी सैनिक जम्मा गरेपछि रुसले हम’लाको योजना भने इ’न्कार गरेको छ। रुस पहिलेदेखि नै खासगरी नेटोसँग यु क्रे न को सम्बन्धको वि रो ध गर्दै आइरहेको छ।
यु क्रे न को सीमा पश्चिम यूरोपेली देश र पूर्वमा रुससँग जोडिएको छ। जबकी जनसंख्याको ६ भाग रुसी मूलका भएकाले यु क्रे न सँग रुसको गहिरो सामाजिक र सांस्कृतिक सम्बन्ध छ।
यु क्रे न ले सन् २०१४ मा जब रुस समर्थक राष्ट्रपतिलाई पदबाट हटायो, त्यसबाट रि सा ए र रुसले दक्षिण यु क्रे न को क्रिमिया प्रायद्वीप आफ्नो क ब्जा मा लिएको थियो।
साथै त्यहाँ पृथकतावादीलाई समर्थन गर्यो, उनीहरुले पूर्वी यु क्रे न को ठूलो हिस्सा आफ्नो क’ब्जामा लिन सफल भए। त्यहीबेला देखि रुस समर्थक वि द्रो ही र यु क्रे नी सेनाबीच ल डा इँ चलिरहेको छ। ल डा इँमा १४ हजार भन्दा बढी मा’रि’इस’केका छन्।