उत्तर कोरियाका नेता इलको नाममा राखिएको फूल नफुलेपछि मालीलाई……

काठमाडौं –

उत्तर कोरियाका नेता किम जोङ उनका पिता किम जोङ इलको जन्म दिनको पूर्वसन्ध्यामा उनको नाममा राखिएको एउटा फूल नफुलेको भन्दै दुई जना मालीलाई सजा’य दिइएको छ ।

किमजोङइला नाम दिइएको रातो फूल नफक्रिएको भन्दै मालीहरुलाई ६ महिना श्रम शिविरमा पठाइएको हो । उत्तर कोरियाले हरेक वर्ष फेब्रुअरी १६ मा किम जोङ इलको जन्म दिन मनाउने गर्दछ ।

यस दिनलाई उत्तर कोरियामा डे अफ साइनिङ स्टारसमेत भनिन्छ । साथै यस दिनलाई देशकै सबै भन्दा ठूलो पर्वको रुपमा प्रचार गरिन्छ ।

परम्परागत रुपमा उत्तर कोरियाली सहरका सडकहरु इलको जन्म दिन अगाडि रातो फूलले सजाइन्छ । तर, यो वर्ष किमजोङइला

फूल हुर्काउन ग्रीनहाउसमा उचित तापक्रम र आद्रता मिलाउन नसकेको आरो’प मालीहरु माथि लगाइएको छ । उत्तरी प्रान्त र्याङग्याङको सामसु कन्ट्रीस्थित एउटा फार्मका प्रबन्धक पक्रा’उ परेका छन् ।

यो पनि : एक जना व्यापारीले फेसबुकमा लाइभ गरेर वि ष खाँदै गरेको र उनकी पत्नीले उनलाई म र्न नदिनको लागि उनको हातबाट वि ष को पोखो खोस्ने प्रयास

गरिरहेको भिडियो अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ । पत्नीले धेरै प्रयास गर्दा पनि व्यापारीको हातबाट वि ष को पोको खोस्न सकिनन् ।

पतिले वि ष खाएपछि पोकोमा बाँकी भएको वि ष पत्नीले पनि खाइन् । अहिले पत्नीको मृ त्यु भइसकेको छ र पति ग म्भी र अवस्थामा अस्पतालमा छन् ।

वि ष खाने व्यापारीले भिडियो हेर्नेहरुलाई भिडियो भा’इरल गरिदिन भन्दै ढलेको फेसबुक भिडियोमा देख्न सकिन्छ । भारतको उत्तर प्रदेशको बागपतका

यी व्यापारीले वि ष खाने क्रममा भएको हल्ला सुनेर त्यहाँ पुगेका छिमेकीले उनीहरुलाई अस्पताल लगेका थिए जहाँ पत्नीको मृ त्यु भयो र पति ग म्भी र अवस्थामा छन् ।

यी व्यापारीले आ’त्मघा’ती कदम उठाउनुको कारण सरकारको कर प्रणालीका कारण व्यापारमा भएको नोक्सानी बताइएको छ । उनी जुत्ताका थोक व्यापारी थिए ।

राजीव तोमर नामका यी व्यापारी विगत ५ वर्षदेखि सुभाष नगरमा पत्नी पुनक र दुई छोराहरु विपुल र रिदमसँग बस्दै आएका थिए । उनको बावली रोडमा जुत्ताको पसल छ ।

उनी थोक व्यापारी हुन् । विगत केही महिनादेखि उनको कारोबारले मन्दीको मार झेलिरहेको थियो । खर्च चलाउनको लागि छिमेकी पसलेसँग ऋण लिनु परेको थियो ।

फ्रि प्रेस जर्नलका अनुसार मंगलबार दिउँसो १२ बजे राजीवले फेसबुक लाइभ सुरु गरे । उनकी पत्नी त्यतिबेला उनीसँग कुरा गरिरहेकी थिइन् ।

भिडियोमा उनी पत्नीलाई ‘सरकारले त कसैको कुरा सुन्दैन, तिमी त मेरो कुरा सुन, बस’ भनिरहेका सुनिन्छन् । त्यसपछि उनले वि ष को पोको निकाले ।

उनकी पत्नीले उनीसँग यो के हो भनेर सोध्छिन् तर उनले जवाफ नदिइ वि ष खान्छन् र पानी पिउँछन् । उनकी पत्नीले ज्यान बचाउनको लागि उनको मुखबाट वि ष निकाल्ने प्रयास गरिन् ।

यस क्रममा लाइभ भिडियो जारी रह्यो । यस क्रममा राजीवले देशको कर प्रणालीप्रति असन्तुष्टि पोख्छन् । त्यसपछि उनी ढल्छन् ।

पतिलाई बचाउन असफल भएपछि उनकी पत्नीले पोकोमा बाँकी भएको वि ष खान्छिन् । पत्नी पुनमको विषका कारण मृ त्यु भयो ।

राजीव आइसीयूमा छन् । उनीहरुले आल्मुनियम फस्फेटको ट्याब्लेट खाएको डाक्टरले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...