गर्भवती श्रीमतीलाई ब ला त्का र गरेपछि अदालतले सुनाए यस्तो फैसला, सबै चकित !

काठमाडौं –

बैवाहिक ब ला त्का र का आ रो पि त एक व्यक्तिलाई उच्च अदालत दिपायलले तीन बर्ष ६ महिना कै द स जा य सुनाएको छ ।

गर्भवती श्रीमतीलाई कु ट पि ट र यातना दिई ब ला त्का र गरेको अभि’योगमा सोमबार उच्च अदालत दिपायलले अछामका २५ वर्षका युवकलाई तीन वर्ष ६ महिना कै द को फैसला गरेको हो ।

अछामकी एक महिलाले श्रीमान्ले बहुबिवाह गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् । सो अभि’योगमा जिल्ला अदालतले श्रीमानलाई धरौ’टीमा छाडेको थियो ।

त्यसपछि श्रीमानले आफू वि रु द्ध मु द्धा गरेको आ क्रो श मा ‘तेरो जिन्दगी बर्बा’द बनाएर छाड्छु’ भन्दै शारीरिक र मानसिक यातना दिन सुरु गरेका पी’डितको भनाइ छ ।

त्यसै क्रममा २०७७ असोज २३ गते सुतिरहेको अवस्थामा आफूलाई ब ला त्का र गरेको भन्दै महिलाले श्रीमान वि रु द्ध जाहेरी दिएकी थिइन् ।

जिल्ला अदालत अछाममा पी डि त का साक्षीका रुपमा छिमेकीहरुले ज ब र्ज स्ती कर’णी भएपछि गुहार मागेको भनी वयान दिएका थिए ।

तर युवकले भने सहमतिमै यौ न सम्पर्क गरेको बयान दिएका थिए । ०७७ माघ २६ गते जिल्ला अदालत अछामले पी’डि’तले ज’ब’र्ज’स्ती

करणी गरेको भन्ने बकपत्र गरे पनि ज’बर्ज’स्ती कर’णीको कसूर स्थापित हुने प्रमाण नरहेको भनी पी’डितका श्रीमानलाई सफाइ दिएको थियो ।

सोमबार उच्च अदालत दिपायलका का.मु.मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश जगतबहादुर थापाको इजलासले जिल्ला अदालतको

उक्त फैसला उल्ट्याउँदै गर्भवती श्रीमतीलाई बहुविवाहको उजू’री दिएको रिसको झोंकमा कु’ट’पि’ट गरी यातना दिई ज’ब’रजस्ती कर’णी गरेको

तथ्य जाहेरी दरखास्त, पी’डित र साक्षीको बकपत्र एवं शारीरिक परीक्षण लगायतका प्रमाणबाट पुष्टि भएको भन्दै कैदको फैसला गरेको हो ।

विद्यमान कानून अनुसार एउटा कसूर गरी स’जाय पाएकोमा कुनै व्यक्तिले पुनः अर्को क’सूर गरेमा पछिल्लो पटक गरेको सजा’यको

दोब्बरसम्म थप सजा’य हुने भएकोले यस मु’द्दामा तीन बर्ष ६ महिना कै’द तोकिएको उच्च अदालत दिपायलले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...