काठमाडौं उपत्यकामा लागु भयो यस्तो नयाँ नियम,छायो खुशीको लहर……

काठमाडौं –

काठमाडौंमा मेट्रो अनलाईन ट्याक्सी सेवा सुरु भएको छ । मेट्रो अनलाईन ट्याक्सी एपमार्फत अनलाईन बुक गरेर यो सेवा लिन सकिन्छ ।

काठमाडौं उपत्याकाका ट्याक्सी सेवालई आधुनिक र व्यवस्थित बनाउने उद्देश्यले मेट्रो अनलाईन ट्याक्सी सेवा बुधबारबाट सुरु गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सेवाग्राहीले न्युनतम ९९ रुपैयाँमा नै ट्याक्सी सेवा लिन सक्नेछन् । यसको लागि गुगल प्ले स्टोरमा मेट्रो अनलाईन छ ।

तालिमले आगामी दिनमा काठमाडढौ उपत्याकाका सञ्चालनमा रहेका ट्याक्सी चालकहरुको ग्राहकसँगको व्यवहार र सम्बन्धमा सुधार हुने कम्पनीका बजार व्यवस्थापन प्रमुख सुर्य तामाङले बताए ।

उनले तालिम मासिक रुपमा विभिन्न क्षेत्र र स्थानहरुमा गरिने योजना रहेको उनले बताए । मेट्रो अनलाईन ट्याक्सीले काठमाडौं उपत्याकामा सञ्चालन हुने

सबै ट्याक्सी धनी र चालकहरुसँगको सहकार्यमा ट्याक्सीहरुलाई अत्याधुनिक प्रविधियुक्त बनाउने, डिजिटिल प्लेटफर्महरुको अधिकतम उपयोग गर्ने उद्देश्यले काम गरिरहेको दाबी गरिउको छ ।

आगामी दिनमा मेट्रो अनलाईन ट्याक्सीमा थप ट्याक्सीहरुलाई सहभागी गराउने र सेवा क्षेत्र विस्तार गर्ने योजना रहेको जानकारी दिउको छ ।

मेट्रो अनलाई ट्याक्सीमार्फत् सेवा दिन चाहने यात्रुहरुले एपमा रजिस्टर गरेर मात्र सेवा लिने भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...