संसद भवनभित्र कु टा कु ट, सभामुख सहित ३ जनाको अवस्था ग म्भी र (भिडियो सहित)

काठमाडौं –

संसद भवनभि सांसदहरुबीच हात हा ला हा ल र कु टा कु ट हुदा सभामुख सहित ३ संसदको अवस्था चि न्ता जनक रहेको एजेन्सिले जनाएको छ ।

वि वा द र च र्का च र्की पछि सत्ता पक्ष र विपक्षी सांसदहरुबिच संसदभित्रै कु टा कु ट भएको हो । सभामुखले उपसभामुखलाई सदन छोड्न भनेपछि वि व दा चर्किएको थियो ।

संसद भवनभित्र भएको वि व द बारे सामाजिक सञ्जालमा राखिएको भिडियोमा सांसदहरु एक अर्कालाई मु क्का हा ने को तथा सभामुख भुइँमा ढलेको देखिन्छन् ।

सभामुख ढलेपछि केही सांसदहरुले हो ह ल्ला गरेका थिए । संविधान संशोधनको प्रस्तावबारे भएको छलफलमा एक सांसदले अस्वाभाविक मन्तव्य दिएपछि सांस्दहरुबीच च र्का च र्की भएको थियो ।

त्यसपछि ती सां स द लाई आफ्नो भनाई फिर्ता लिन र क्षमा माग्न विपक्षी सांसदहरुले माग गरेका थिए । संसदमा सांसदहरुबीच भएको झ ग डा र कु टा कु ट ले संसदको गरिमा घटेकोछ, संसद सदस्य खालिल आतियहले भने ।

तेस्तै, पाकिस्तानको प्रमुख विपक्षी दलले प्रधानमन्त्रि इमरान खानको राजीनामा माग गरेको छ । उच्च तहको अन्तराष्ट्रिय सम्मेलानमा राजधानी इस्लामाबादमा विदेशी अतिथि सहमागी कार्यक्रममा प्रधानमन्त्रि खानलाई उक्त आ रो प लगाएका हुन् ।

आफ्नो भ्र ष्ट चा र लुकाउन देश र राजनितिक दलहरुको बद’नाम गरेको भन्दै विपक्षी पार्टी मुस्लिम लीग नवाज पीएमएल एनले प्रधानमन्त्रि खानको राजीनामा माग गरेको हो ।

प्रधानमन्त्ति खानले जतिबेला पनि आफ्नो परिवारलाई मात्र उल्लेख गरेको भन्दै आफु शरिफको फेम्ली फोबियाबाट पिडित भएको पीएमएल एनका सुचना सचिव म्यारियम औराजेबले बताइन् ।

सरकारले आफ्नो तिन बर्षे कार्यकालमा सम्झन योग्य कुनै पनि काम नगरेको उनले आ रो प लगाइन् । शुक्रबार अल जजिरासँगको एक अन्तर्वार्तामा प्रधानमन्त्रि खानले पुर्वप्रधानमत्रि बेजेजिर भुट्टो र

सरिफ परिवार निकट नेताहरुको आलोचना गर्दै उनीहरुले भ्र ष्ट चा र को प्रवन्द्धन गरेको र देशलाई तहस नहस गरेको आ’रोप लगाएका थिए ।

पाकिस्तान तेहरिक इ इन्साफ पार्टीका प्रमुख समेत रहेका खानले पुर्वप्रधानमन्त्रि नवाज सरिफको पाकिस्तान मुस्लिम लिग नवाज र तत्कालिन प्रधानमन्त्रि बेजिर मुट्टोले पाकिस्तान पिपुल्स पार्टी पीपीपको कडा आलोचना गरेका थिए ।

आलोचना गर्दै ति पार्टी नभएर केबल परिवारको विरासत मात्र भएको बताए । देशले अहिले सामना गरेको सम’स्याको प्रमुख कारक तिनै दुवै पार्टी भएको उनले दाबी गरे । आर्थिक संक’ट निम्तिनुमा समेत पुर्व साशकजिम्मेवार रहेको बताए ।

लन्डनमा उपचारार्थ पुर्वप्रधानमन्त्रि सरिफ खानमाथि भ्र ष्ट चा र को आ रो प लागेको छ । त्यस्तै पुर्वप्रधानमन्त्रि बेनेजिर भुट्टोका पति तथा पुर्वराष्ट्रपति सरिफ खानमाथि भ्र ष्ट चा र को आ रो प लागेको छ ।

त्यस्तै पुर्वप्रधानमन्त्रि बेजेजिर भुट्टोका पति तथा पुर्वराष्ट्रपति असिफ अली जर्दारीमाथि पनि आर्थिक अनियमितताको आ’रोप लाग्दै आएको छ ।

त्यस्तै पाकिस्तानको खैबर पख्तुनख्वाको सम्पन्न पहिलो चरणको स्थानीय चुनावमा हार बेहोरेपछि प्र्रधानमन्त्रि इमरान खानले पाकिस्तान तहरिक ए इन्साफ पिटीआइका सबै संगडन भंग गर्ने निर्णय गरेका छन् ।

सुचनामन्त्रि समेत रहेका पार्टीका नेता फवाद चौधरीले शुक्रबार इस्लामाबादमा यसको जानकारी दिएको हुन् । प्रधानमन्त्रि खान र पार्टीका वरिष्ठ नेताबिचको बैठकपछि चौधरीले मिडिया उक्त निर्णयबारे जानकारी गराएका हुन् ।

प्रधानमन्त्रि खानले खैबर पख्तुनख्वामा पार्टीका निराशाजनक प्रदर्शनप्रति अस’न्तुष्ट व्यक्त गरेका छन् । गाउँ सभाको चुनावको परिणाम आएपछि पनि पीटिआई ठुलो पार्टी भएको पनि उनले बताएका छन् ।

चौधरीले पत्रकारहरुसँगको कुराकानीमा भने, “पीटिआई वंशवादी राजनितिमा विश्वास गर्दैन । प्रधानमन्त्रि इमरान खान आफ्नो मिसनमा व्यक्तिगत सम्बन्धले असर पुर्याउने काम गर्नुहुन्न ।

योग्यताका आधारमा टिक बाँडनुपर्नेमा पनिउनको जोड छ । यदि परिवारकै सदस्यलाई टिकट बाँड्ने हो भने पिएमएल एन, पीपीपी र पीटीआईमा कुनै फरक नहुने उनको भनाइ थियो ।

पटक पटक गुनासा आइरहँदा पनि केहि क्षेत्रमा परिवारकै सदस्यलाई टिक बाँडिरहदा पनि केहि क्षेत्रमा परिवारकै सदस्यलाई टिक बाँडिएको मन्त्रि चौधरीले स्वीकार गरे ।

शिर्ष नेताहरुको बैठकमा पार्टीका संगठनात्मक संरचनाबारे पनि बहस भएको चौधरीले बताए । केन्द्रदेखि स्थानिय तहसम्मका सबै संरचना भंग गरिएको र यसलाई पुनसंरचना गरिने उनको भनाइ छ ।

डिसेम्बर १९ मा खैब्र पख्तुनख्वाका १७ जिल्लामा भएको स्थानिय चुनावमा पिटीआइको प्रदर्शन निरा’शाजनक देखिन्छ । यस्तै नतिजा अरु प्रान्तमा पनि आयो भने वर्तमान सरकारलार्य मुस्किल पर्ने देखिएको छ ।

६३ मध्ये ४३ “तेहसिलुको परिणाम आउँदा जमात उलेमा ए इस्लामले सर्वाधिक १७ सिट जितेको छ । सत्तारुढ पीटीआईले भने १२ सिट जितेको छ । त्यस्तै ७ सिटमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

भिडियो : सेतोपाटीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...