भक्तपुरको कौशलटारबाट अचम्मका युवक पक्रा’उ

काठमाडौं –

नेपाल प्रहरीको साइबर ब्युरोले प्य्राङ्कस्टर आकाश सेढाइँलाई पक्रा’उ गरेको छ ।

प्य्राङ्कको नाममा सार्वजनिक स्थलमा नागरिकलाई सा’स्ती र हैरा’नी दिएको अभि’योगमा उनलाई ब्युरोले पक्रा’उ गरेको एसएसपी नविन्द अर्यालले बताए ।

ख्यालठट्टाका नाममा सर्वसाधरणलाई शारीरिक–मानसिक हैरानी दिएको अभियो’गमा झापा बिर्तामोड नगरपालिका–४ आदर्शटोलका २७ वर्षीय

आकाश सेढाइँलाई कौशलटार, भक्तपुरबाट पक्रा’उ गरिएको प्रहरीले जनाएको छ । प्रचलित कानुनको वर्खिलाप निजले ख्यालठट्टाका

नाममा सर्वसाधरणलाई शारीरिक तथा मा’नसिक तना’ब हुने गोप्य भिडियो ‘युट्युब च्यानल’मा राखेकाले मङ्गलबार पक्रा’उ गरी जिल्ला अदालत काठमाडौंबाट

सात दिन थप अनुसन्धानको अनुमति लिइएको प्रहरी प्रधान कार्यालय ‘साइबर ब्यूरो’ले जनाएको छ । झापा विर्तामोडका सेढाइँले ८ वर्षअघिदेखि प्य्राङ्क भिडियो बनाउँदै आएका थिए ।

उनी नेपालका सबैभन्दा पुरानो प्य्राङ्कस्टरमध्येमा पर्छन् । उनले युट्युब च्यानलमा पछिल्लो पटक तीन साताअघि एउटा प्य्राङ्क भिडियो अपलोड भएको देखिन्छ ।

गृह मन्त्रालयले १३ माघ २०७८ मा सार्वजनिक स्थलमा प्य्राङ्क भिडियो बनाउन नपाइने भन्दै विज्ञप्ति जारी गरेको थियो । मन्त्रालयका प्रवक्ता

फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा ‘सार्वजनिक स्थलमा हुने भद्दा किसिमका ख्यालठट्टाबाट शि’कार भएका व्यक्तिमा देखिन सक्ने मानसिक तना’व,

उत्पन्न हुनसक्ने वादवि’वाद र द्व’न्द्व, सामाजिक सद्भाव र शान्ति सुरक्षामा पर्नसक्ने असरलाई मध्यनजर गर्दै प्य्राङ्क भिडियो नबनाउन’ चेता’वनी दिइएको थियो ।

एसएसपी अर्यालका अनुसार जिल्ला अदालत, काठमाडौंबाट विद्युतीय कारोबार ऐन, २०६३ अनुसार सेढाइँविरु’द्ध ७ दिन म्याद थप गरेर विस्तृत अनुसन्धान हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...