काठमाडौं-
कहिले कर्मचारीलाई साँढे त कहिले व्यापारीमाथि ह म ला गरेर चर्चामा आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले
अ श्ली ल शब्द प्रयोग गर्दै एक व्यक्तिलाई गा ली गरेको अडियो सामाजिक सन्जालमा सार्वजनिक भएको छ । उनले अछाम घर भई भारतको मुम्बई बस्ने
जगत ओलीलाई गरेको अ श्ली ल गा ली सामाजिक सन्जालमा सार्वजनिक भएको हो । आफू वि रु द्ध फेसबुकमा जथाभावी किन लेखेको भन्दै मन्त्री आले ओली वि रु द्ध खनिएका छन् ।
आलेले उनी बसेको मुम्बईको ठेगाना माग्दै ‘त्यहींबाट उठाइदिने’ र ‘हातखुट्टा का’टिदिने’ ध’म्कीसमेत दिएको सुनिन्छ । यो अडियो अहिले सामाजिक सन्जालमा भाइरल भएको छ ।
मन्त्री आलेका प्रमुख स्वकीय सचिव हेमन्त रेग्मीका अनुसार एमाले सांसदहरुले फ्लोर क्रस गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि आलेवि’रु’द्ध ओलीले फेसबुकमा ‘जथाभावी’ लेखेका थिए ।
त्यसपछि उनैले आलेलाई म्यासेन्जरमा फोन पनि गरेका थिए । त्यही क्रममा भएको सम्वाद अहिले सार्वजनिक गरिएको आलेका प्रमुख स्वकीय सचिव रेग्मीको भनाइ छ ।
सचिवालयद्वारा खेद प्रकट
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेवि’रु’द्ध तथ्यहीन आ’रो’प लगाएर बदनाम गराउन खोजिएको भन्दै उनको सचिवालयले आ’प’त्ति जनाएको छ ।
निरन्तर रूपमा मन्त्री आले तथा नेकपा (एकीकृत समाजवादी) का नेताहरू वि रु द्ध सामाजिक सञ्जालमा असभ्य टिप्पणी गरिएको भन्दै पर्यटनमन्त्री
आलेका प्रमुख स्वकीयसचिव हेमन्त रेग्मीले वि’रो’ध जनाएका छन् । सार्वजनिक पदमा नहुँदाका बखत भएका अनौपचारिक एवं व्यक्तिगत विषयलाई
अनधिकृत रूपमा बाहिर सार्वजनिक गरी मन्त्रीको छविमा आँच आउने काम गरिएको भन्दै दो’षीमाथि कडा का’रबा’ही गर्न स्वकीयसचिव रेग्मीले आग्रह गरेका छन् ।
मन्त्री आलेमाथि सुदूरपश्चिम प्रदेशको अछाम घर भई हाल भारतको मुम्बई बस्दै आएका जगत् ओलीको नामबाट निरन्तररूपमा उनीमाथि ब्ल्या’कमेल गर्ने,
उनलाई उत्तेजित गर्ने र सोही विषयलाई सामाजिक सञ्जालमा राख्ने तथा ध’म्क्या’उने काम भएको भन्दै सचिवालयले खेद प्रकट गरेको हो ।
मन्त्री आलेले पछिल्लो समय जनमुखी कार्य गरेर लोकप्रिय हुन थालेपछि अत्ता’लिएका केही व्यक्तिले मन्त्री आलेवि’रु’द्ध ष’डयन्त्रपूर्वक
उत्ते’जित पार्न खोजिएको भन्दै त्यस्तो भ्रममा नपर्न आम जनसमुदायलाई आग्रह समेत गरेको छ । नेता आले समाजवादीमा आवद्ध भएपछि पूर्व पार्टीका
कार्यकर्ताले उनीविरु’द्ध सामाजिक सञ्जालमा गा’लीगलौ’ज गर्नुका साथै पटक–पटक मानसिक तना’व दिने र अ’श्लि’ल शब्द प्रयोग गर्दै आएकोप्रति सचिवालयले दुः’ख व्यक्त गरेको छ ।