काठमाडौं –
सांसद मोहन बानियाँमाथि ब’ला’त्का’रको आ’रो’प लागेको छ । नेकपा एमालेका नेता बानियाविरु’द्ध जुम्लाकी एक शिक्षिकाले ब’ला’त्का’रको आ’रोप लगाएकी हुन् ।
ती शिक्षिकाले नेपालगञ्जको अप्सरा होटलमा बानियाँले आफूलाई दुई पटक ब’ला’त्का’र गरेको आ’रोप लगाउँदै जिल्ला प्रहरी कार्यालय, बाँकेमा सोमबार जाहेरी दिएकी छिन् ।
जाहेरीमा माघ १९ गते राति होटलमा बसेका बेलामा बानियाँले बलात्कार गरेको आ’रोप लागाइएको छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान थालेको छ ।
बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले सांसद बानियाँविरु’द्ध ब’ला’त्का’रको जाहेरी परेको पुष्टि गर्दै भने (सांसद बानियाँविरु’द्ध
ब’ला’त्का’रको जाहेरी परेको छ । हामी बुझ्दै छौँ । मंगलबार यस बारेमा अरू प्रक्रिया अघि बढ्छ ।
त्यो रात दुई पटक क’ण्ड’म लगाएर ब’ला’त्का’र गरेको उनको दाबी छ । उनको दाबीले प्रहरी नै चकित परेका छन् । महिलाको स्वास्थ्य जाँचको रिपोर्ट आउन बाँकी छ ।
