आज एकै दिन १३ जनाको को रो ना बाट मृ त्यु, कुन जिल्लाबाट कति थपिए सं क्र मि त ?

काठमाडौ 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५७० जनामा को’रो’ना भा’ईर’स पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरिका विभिन्न प्रयोगशालमा ७ हजार ८७४ जनाको पीसीआर परीक्षण र तीन हजार ४९१ जनाको एन्टीजेन परीक्षण गर्दा थप १ हजार ५७० जनामा को’रो ना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा को’रो’ना भा’इर’स संक्र’मण मुक्त भएर ६ हजार १४६ जना घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्न जिल्लाबाट गरी ६ हजार १४६ जना निको भएका हुन् ।

नेपालमा पछिल्लो २४ घण्टामा को’रो’ना संक्र’मणबाट थप १३ जनाको मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपाल मृ’त्यु हुनेको संख्या ११ हजार ११ हजार ८२७ पुगेको छ ।

नेपालमा को रो ना सं क्र मि तको कूल संख्या ११ लाख २ हजार २५९ पुगेको छ भने ९ लाख १५ हजार ४८९ जना सं क्र म ण मुक्त भएका छन् ।

यस्तै १० वर्ष मुनिका ३५ बालबालिकामा को रो ना सं क्र म ण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ४७ जना को रो ना सं क्र मि त थपिएका छन् ।

उपत्यकामा घट्न थाले सं क्र मि त

यस्तै काठमाडौं उपत्यकामा को रो ना सं क्र मि तको संख्या घट्न थालेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार काठमाडौं उपत्यकामा थप ४३७ जनामा को रो ना सं क्र म ण पुष्टि भएको छ । जसमध्‍ये काठमाडौंका ३५०, ललितपुरका ५९ र भक्तपुरका २८ जना सं क्र मि त छन् ।

कुन जिल्लामा कति सं क्र मि त थपिए ?

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै मोरङमा ९०, कास्कीमा ५६, झापामा ४३, सुनसरी र नुवाकोटमा ३४/३४ जना तथा काभ्रेपलाञ्चोकमा ३१ जनामा को रो ना सं क्र म ण पुष्टि भएको छ ।

यस्तै रुपन्देहीमा २३, चितवनमा २१, बाँकेमा १६, मकवानपुरमा १४, दाङमा १३, तनहुँमा १२, धनुषामा ११ र नवलपरासी पुर्वमा १० जना को रो ना सं क्र मि त थपिएको मन्त्रालयले जनाएको छ ।

यो पनि : कञ्चनपुरमा १२ देखि १७ वर्ष उमेर समूहका ६० हजार विद्यार्थीलाई को रो ना वि रु द्ध को पूर्णमात्रा खोप लगाइएको छ ।

स्वास्थ्य कार्यालयले यहाँ सो उमेर समूहका ६४ हजार बालबालिकामध्ये ६० हजारले खोपको दोस्रो मात्रासमेत लगाइसकेको जनाएको छ ।

स्वास्थ्य कार्यालयका खोप शाखा प्रमुख जनक कुँवरले अझै विद्यालयहरूमा खोप अभियान सञ्चालनमा रहेको जानकारी दिए ।

‘सो उमेर समूहमा तीन हजार जति बालबालिका छुटेकाले हामीले थप खोप माग गरेका छौं’, कुँवरले भने, ‘केही समयपछि छुटेकालाई पनि पहिलो खाप लगाइनेछ ।’

त्यसैगरी यहाँ ८८ प्रतिशत नागरिकले पहिलो मात्रा र ७८ प्रतिशत नागरिकले को रो ना वि रु द्ध को पूर्ण खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

‘यहाँको कूल तीन लाख जनसङ्ख्या मध्ये ७८ प्रतिशतले खोप लगाइसके’, उनले भने, ‘भारतबाट स्वदेश फर्किनेलाई पनि गड्डाचौकी र गौरीफन्टा नाकामा स्वास्थ्य परीक्षणसँगै खोपसमेत लगाइँदैछ ।’

यहाँ दैनिक २८ देखि ४० जनासम्ममा पछिल्लो समय को रो ना स ङ्क्र म ण पुष्टि भइरहेको छ । यहाँ ५६५ सक्रिय स ङ्क्र मि त रहेकामा

अधिकांश होम आइसोलेसनमा छन् । कञ्चनपुरमा को रो ना स ङ्क्र म ण बाट हालसम्म २०८ जनाको मृ त्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...