चुनावमा यस्तो नगरे कांग्रेस सकिने भन्दै रामचन्द्र पौडेलको चि न्ता, कार्यकर्ता समेत नि’राश

काठमाडौं – 

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावी गठबन्धन नगरे कांग्रेस सकिने चेता’वनी दिनु भएको छ ।

आगामी चुनावमा कसैसँग पनि गठबन्धन गर्नु हुँदैन भन्ने कांग्रेसका नेतालाई एक्लै चुनाव जितेर देखाउन पनि पौडेलले चु’नौती दिनुभयो ।

आफ्नै पार्टीका नेताहरुलाई उहाँले ‘चुनावपछि कांग्रेस इतिश्री हुने हो ?’ भन्ने प्रश्न गर्दै पार्टीले चुनाव लड्नका लागि मात्र ल’ड्ने की जित्नका लागि भनेर जवाफ माग्नुभयो ।

गण्डकी प्रदेश समितिको कार्यालयको पोखरामा उद्घाटन गर्दै पौडेलले गठबन्धनको आवश्यकता छैन भन्ने नेताहरुलाई आफ्नौ हैसियत सम्झन

पनि आग्रह गर्नुभयो । कांग्रेस वाहेकको गठबन्धन रोक्न पनि अहिलेको गठबन्धनलाई निरन्तरता दिनुपर्ने उहाँको तर्क छ ।

७० प्रतिशत मत कांग्रेस वाहेकसंग भएकाले ३० प्रतिशतले एक्लै हिड्छु भन्यो भने के हुन्छ ?’ भनेर पौडेलले काँग्रेस नेताहरुलाई प्रश्न गर्नुभयो ।

उहाँले एमाले अध्यक्ष केपी ओलीको वेगलाई रोक्न पनि गठबन्धन चाहिएको बताउनुभयो । पौडेलले गठबन्धन बनाउँदा कांग्रेसलाई फाइदा नै फाइदा

रहेको भन्दै गठबन्धन बनाएकैले कांग्रेसले केन्द्रीय सरकारको नेतृत्व गर्न पाएको र प्रदेशहरुमा समेत नेतृत्व गर्न पाएको तथ्य नविर्सन आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...