खुसिको खबर : काठमाडौं उपत्यकामा सोमबार देखि यस्तो नयाँ नियम लागु हुदै

काठमाडौं –

काठमाडौं उपत्यकाभित्र निजी सवारी साधनमा लागु गरिएको जोर-बिजोर प्रणाली हटाउन सिफारिस गरिएको छ ।

को रो ना सं क्र म ण दर घट्दै गएको भन्दै सीसीएमसीको आइतबार बसेको बैठकले सोमबारदेखि जोर-बिजोर हटाउन सिफारिस गरेको हो ।

अहिले निजी सवारी साधन र ट्याक्सीमा जोर–बिजोर प्रणाली लागु भएको छ । बैठकले फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्न दिने निर्णय पनि गरेको छ ।

को रो ना सं क्र म ण बढेपछि माघ महिनाभर विद्यालय बन्द गरिएको थियो । माघ १५ देखि २० सम्म विद्यार्थीलाई खोप लगाउन विद्यालय खुलेका थिए ।

रात्रिकालीन व्यवसाय र खेलकूद पनि सञ्चालन गर्न सहज बनाउने सिफारिस भएको बताइएको छ ।

यो पनि : को भि ड म हा मा री को तेस्रो लहर सकिए लगत्तै सुरु हुने वसन्तकालीन पर्यटकीय सिजनलाई लक्षित गर्दै सरकारले सन २०२२ मा ५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।

को भि ड का कारण थला परेको नेपालमा गत वर्ष डेढ लाख पर्यटक आएका थिए । यो तीन दशकयताकै न्यून संख्या थियो । को भि ड म हा मा री को प्रभाव अन्त्यसँगै अबको वर्ष ५ लाख पर्यटक ल्याउन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सरकारका तर्फबाट पूर्ण सहयोग रहने बताएका छन् । पर्यटकको संख्या वृद्धि गर्न सरकारले छुट्टै राष्ट्रिय स्तरको पर्यटन पुनरुत्थान समिति गठन गरेको छ ।

मन्त्रालयमा शुक्रबार पर्यटन पुनरुत्थान समितिले आयोजना गरेको पहिलो बैठकले सन् २०२२ मा ५ लाख र २०२३ मा यो संख्यालाई दोब्बर गर्ने लक्ष्य सार्वजनिक गरेको थियो ।

उक्त कार्यक्रममा मन्त्री आलेले को रो ना का कारण थला परेको पर्यटन क्षेत्रलाई उकास्न सरकारले प्राथमिकता दिने बताए । ‘को रो ना ले हाम्रो पर्यटन क्षेत्र

पूर्ण रुपमा धरा’सायी बनेको छ, पर्यटन प्रवर्द्धन तथा विकासका लागि के गर्नु पर्छ सरकार तयार छ,’ निजी क्षेत्रको डेढ खर्ब लगानी रहेको पर्यटन क्षेत्र उकास्न मन्त्रीले भने ।

को रो ना का कारण थला परेका पर्यटन उद्योगलाई लयमा फर्काउनका पर्यटनमन्त्री अध्यक्ष रहेको पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समिति र व्यवसायी राजाराम गिरिको संयोजकत्वमा १२ सदस्यीय प्राविधिक समिति गठन गरिएको छ ।

यी दुवै समितिले शुक्रबार आयोजना गरेको पहिलो बैठकले को भि ड बाट धरासायी बनेको पर्यटन क्षेत्रलाई उकास्न बृहत् पर्यटन अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । उक्त छलफलमा व्यवसायीले दिने सुझावलाई समेटेर प्रतिवेदन सरकारलाई बुझाइने भनिएको छ ।

शुक्रबारको छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरुले को भि ड म हा मा री का कारण थिलथिलो भएको पर्यटन क्षेत्रलाई सरकारले राहत उपलब्ध गराउनु पर्ने सुझाएका थिए ।

नेपाल टुर एण्ड ट्राभल एसोसिएसन (नाट्टा) का अध्यक्ष अच्युत गुरागाईंले नेपालको पर्यटन ऐन तीन दशक पुरानो भएकाले त्यसलाई समयानुकूल बदल्नुपर्ने बताए ।

होटल संघ नेपाल (हान) का अध्यक्ष सृजना राणाले सीमा नाकाबाट आउने पर्यटकलाई हवाइमार्गबाट आउने पर्यटक सरह सम्मान दिलाउनु पर्ने बताइन् । य

सैगरी उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले अहिलेको कोरानाका कारण पर्यटन व्यवासायीहरुको मनोबल वृद्धि गरिनुपर्ने बताउँदै पर्यटकहरुलाई राज्यका निकायबाटै समान व्यवहार गरिनुपर्ने जनाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...