प्युठान –
बेहुली लिएर फर्किदै गर्दा शनिबार बिहान प्युठानमा भएको जिप दु र्घ ट ना मा परेर घाइते बेहुलीको हात का’टि’एको छ।
दु र्घ ट ना का घा इ ते बेहुली रिमा जिसीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स एन्ड टिचिङ अस्पतालमा उपचार भइरहेको छ।
जिप दु र्घ ट ना मा ग म्भी र घा इ ते जिसीको दाहिने हात बचाउन नसकिने अवस्था आएपछि का’टि’एको हो।
अहिले अन्य घा’इ’तेको पनि त्यहीँ उपचार भइरहेको छ। अरुको अवस्था सामान्य रहेको अस्पताल पुगेकी अनेरास्ववियुकी नेतृ लक्ष्मी केसीले जानकारी दिएकी छन्।
घा’इ’ते बेहुला दानबहादुर खड्काको अवस्था ख’त’रा’मु’क्त रहेको छ। लोकन्ती र बेहुला बेहुलीको भैरहवा मेडिकल कलेजमा उपचार जारी छ।
जन्ती बोकेको जीप शनिबार बिहानै गौमुखी गाउँपालिका–६, लिवाङ ओखरपाटामा दु’र्घ’ट’नामा ६ जनाको घटनास्थल र दुई जनाको उपचारका क्रममा मृ’त्यु भएको थियो।
मृ’त्यु हुनेमा प्यूठान गौमुखी-६ लिवाङ बस्ने ४० वर्षीया वसन्ती खड्का,२९ वर्षीया केशरी खड्का, ५० वर्षीय बलबहादुर बुढा, ३२ वर्षका खिम बहादुर खत्री,
५२ वर्षीया नन्दी खड्का र नौबहिनी गाउँपालिका–६ लुङकी १८ वर्षीया विपना जिसी छन्। स्थानीय ३९ वर्षीय वसन्त खड्का र उनकी छोरी वर्ष ११ को
एलिसा खड्काको उपचारको क्रममा जिल्ला अस्पताल बिजुवारमा मृ’त्यु भएको थियो। दु’र्घ’ट’नामा बेहुला र बेहुलीसहित पाँचजना घा’इ’ते भएका थिए।
जीप सडकबाट करिब एकसय ५० मिटर तल खसेको थियो। प्युठानको नौवहिनी–६ लुङबाट दुलही लिएर फर्किने क्रममा ग १ ज ५०९२ नम्बरको जीप शनिबार बिहान ३ बजे दु’र्घ’ट’ना भएको थियो। जीपमा १३ जना सवार थिए।