रुसले ता इ वा न लाई चीनकै हि’स्सा मान्यो

काठमाँडौ –

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन शीतकालीन ओलम्पिकको उद्घाटन समारोहका लागि शुक्रबार बेइजिङ पुगेका छन् । 

त्यहाँ उनले चीनका राष्ट्रपति सी जनपिङसँग भेटघाट गरे । भेटमा उनले ता इ वा न लाई चीनको अभिन्न अङ्ग मानेका छन् । साथै उनले ता इ वा न को

कुनै पनि किसिमको स्वतन्त्रताको दा’बीलाई खा’रे’ज गरिदिएका छन् । भेटघाटपछि जारी संयुक्त बयानमा भनिएको छ, ‘रुस एक चीन नीतिको समर्थन गर्छ ।’

ब’द’लामा चीनले पनि युक्रेनको मु द्दा मा अमेरिकासँग चलिरहेको त ना व मा रुसका समर्थन गरेको छ । विश्वका दुई महाशक्तिको यो मिलनबाट ता इ वा न र युक्रेनको स’ङ्क’ट थप गहिरिने आश’ङ्का व्यक्त गरिएको छ । 

५ हजार ३ सय शब्द लामो संयुक्त विज्ञप्तिमा रुस र चीनले एक अर्काको रक्षाका लागि सहयोगको आवश्यकता रहेको बताएका छन् ।

जसमा उनीहरूको सम्प्रभुता, क्षेत्रीय अखण्डता र घरेलु मामिलामा अन्य कुनै देशको ह’स्त’क्षे’प स्वीकार गर्न नसकिने विषयहरू समावेश गरिएका छन् ।

यसमा चीनले अमेरिकालाई हङकङमा दङ्गा भ’ड्का’इरहेको आ’रो’प लगाएको छ । साथै ता इ वा न लाई स्वतन्त्रताको मु द्दा मा उचालिरहेको पनि बताइएको छ ।

रुसले पनि अमेरिकाले युक्रेनमा स’ङ्क’ट बढाइरहेको आरोप लगाएको छ । पछिल्लो समयमा पुटिन युक्रेनलाई नेटोमा समावेश गर्ने वि’रो’धमा

अमेरिका समेत यस समूहको सबै सदस्यसँग जुझिरहेको छ । विगत २ वर्षको अवधिमा जिनपिङ कुनै पनि देशको राष्ट्रपतिसँग भेटघाट गरेको यो पहिलो पटक हो ।

यो भेटघाटपछि रुस र चीनको सम्बन्ध थप प्रगाढ भएको छ । दुवै मुलुकका नेताले भेटघाटपछि संयुक्त विज्ञप्तिमा भनेका छन्‘नेटो देशले शीतयु’द्ध कालको रणनीतिको बाटो त्यागून् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...