सिन्धुलीमा युट्युबर प क्रा उ, प्रहरीले सोचेका समेत थिएनन् युट्युबरले यस्तो गर्छन् भनेर !

काठमाडौं 

सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ को खुर्कोटमा ला’गूऔ’षध सहित युट्युबर प’क्रा’उ परेका छन् । बर्दिवासबाट काभ्रेपलाञ्चोकको

धुलिखेलतर्फ जाँदै गरेका काठमाडौं महानगरपालिका २६ सामाखुसीका ३७ वर्षीय चेतन कार्कीलाई शुक्रबार प्रहरीले प’क्रा’उ गरेको हो ।

कार्कीले चलाएको चेतनभ्लग आवरणको ०१–००३ क ९१८२ नम्बरको मिनी ट्रक जाँच गर्दा ला’गूऔ’षध फेला परेको थियो ।

कार्कीले लगाएको ट्र्याकसुटको दाहिने खल्तीबाट खैरो हेरोइन ४ दशमलव १३० ग्राम बरामद भएको प्रहरी प्रवक्ता एवं डीएसपी मनोजकुमार लामाले जानकारी दिए ।

जाँचका क्रममा गाडीभित्र राखेको गीतारको कभरमा लुकाएर राखेको ६ दशमलव ९३० ग्राम गाँजासमेत प्रहरीले फेला पारेको छ ।

युट्युबर कार्कीलाई ला’गूऔ’ष’ध मु’द्दामा शुक्रबार सिन्धुली अदालतबाट ७ दिनको म्याद थपी अनुसन्धान थालिएको डीएसपी लामाले बताए ।

यो पनि : ठ’गी मु’द्दाका फ’रा’र आ’रो’पीलाई प्र’ह’रीले प’क्रा’उ गरेको छ । काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बस्ने सोही निङ स्टार सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडका

लेखा-समिति संयोजक पंचमान महर्जनलाई बिहीबार प’क्रा’उ गरिएको प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धानका प्रवक्ता तथा प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।

काठमाडौं जिल्ला अदालतको २०७३ असार १९ गतेको फैसलाले ठगी मु’द्दामा ६ महिना कै’द र ३५ लाख ६८ हजार रुपैयाँ ज’रि’वा’ना ठहर भई फरार रहेका उनलाई ब्यूरोबाट खटिएको प्रहरीले स्वयम्भूबाट प’क्रा’उ गरेको हो ।

उक्त संस्थाको निक्षेप रकम २२ करोड ६४ लाख ९४ हजार ४ सय ७८ रुपैयाँ जाहेरवालाहरूलाई फिर्ता नदिई तोकिएको प्रयोजन बाहेकको व्यापारिक कारोबार र

आफन्तका नाममा जग्गा खरिद गरी ठगी गरेको भन्ने मु’द्दामा पंचमान समेतले ऋण प्रवाह तथा असुली गर्दा त्रु’टी गरेकोले ठगीमा संलग्न भएको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको ब्यूरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...