पछिल्लो २४ घण्टामा को रा ना बाट ८ हजार ४२५ निको हुदा नयाँ सं क्र मि त कति थपिए ?

काठमाडौ 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २ हजार ५२६ जनामा को’रो’ना भा’ईर’स पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरिका विभिन्न प्रयोगशालमा ६ हजार ६५५ जनाको पीसीआर परीक्षण र चार हजार ४१८ जनाको एन्टीजेन परीक्षण गर्दा थप २ हजार ५२६ जनामा को’रो ना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा को’रो’ना भा’इर’स संक्र’मण मुक्त भएर ८ हजार ४२५ जना घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्न जिल्लाबाट गरी ८ हजार ४२५ जना निको भएका हुन् ।

नेपालमा पछिल्लो २४ घण्टामा को’रो’ना संक्र’मणबाट थप १६ जनाको मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपाल मृ’त्यु हुनेको संख्या ११ हजार ११ हजार ७९४ पुगेको छ ।

हाल देशभर ५६ हजार ४५७ संक्रिय सं’क्र’मि’त छन् । ५५ हजार ९० संक्रिय सं’क्र’मि’त होम आइसोलेसनमा छन् भने एक हजार ३६७ जना संस्थागत आइसोलेसनमा छन् ।

उनीहरुमध्ये २४३ जनाको आईसीयू र ५१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाउको छ ।

नेपालमा को’रो’ना सं’क्र’मि’तको कूल संख्या १० लाख ९७ हजार ५८९ पुगेको छ भने ८ लाख ९५ हजार ८६८ जना सं’क्र’म’ण मुक्त भएका छन् ।

यस्तै १० वर्ष मुनिका ३५ बालबालिकामा को रो ना सं क्र म ण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ९८ जना कोरोना सं क्र मि त थपिएका छन् ।

उपत्यकामा थपिए ७४५ सं क्र मि त

यस्तै काठमाडौं उपत्यकामा शुक्रबार थप ७४५ जनामा सं क्र मि त थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा ५७०, ललितपुरमा १२० र भक्तपुरमा ५५ जनामा को रो ना सं क्र म ण पुष्टि भएको छ । योसँगै काठमाडौं उपत्यकामा को रो ना सं क्र मि त को संख्या घट्न थालेको छ ।

कुन जिल्लामा कति सं क्र मि त थपिए ?

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै कास्कीमा १०२, मोरङमा ८५, चितवनमा ६२, सुनसरीमा ५७, झापामा ४० र रुपन्देहीमा ३८ जनामा को रो ना सं क्र म ण पुष्टि भएको छ ।

यस्तै मकवानपुरमा ३२, बाँकेमा २७, बागलुङमा २५, काभ्रेपलाञ्चोकमा २४, नवलपरासी पुर्वमा २१ र बारामा २० जना कोरोना सं क्र मि त थपिएको मन्त्रालयले जनाएको छ ।

यस्तै धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना को रो ना सं क्र मि त पुरुषको मृ त्यु भएको छ ।

प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार उदयपुरको गाइघाट–१२ का २८ वर्षीय पुरुषको बिहीबार साँझ मृ त्यु भएको हो ।

माघ १४ गते को रो ना सं क्र म ण पुष्टि भएका ती व्यक्तिले को भि ड–१९ वि रु द्ध को १ डोज मात्र खोप लगाएको पाइएको उनले बताए । सं क्र म ण पुष्टि भएसँगै उनलाई उपचारका लागि प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...