मन्त्रि आलेको प्रशंसा गर्दै अरु मन्त्रिहरुलाई माधव नेपालले दिए यस्तो कडा निर्देशन, सबै चकित !

काठमाण्डाै –

पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको जस्तै राम्रा र प्रशंसनीय काम गर्न आफ्ना मन्त्रीहरूलाई निर्देशन दिनुभएको छ । 

एकीकृत समाजवादीको भातृ संस्था अनेरास्ववियुले आज बुधवार पार्टी कार्यालयमा आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै अध्यक्ष

नेपालले भन्नुभयो, ‘मन्त्री आलेले राम्रो र प्रशंसा गर्न योग्य काम गर्नुभएको छ, अन्य मन्त्रीहरूले पनि यस्तै खालका राम्रा काम गर्नुस् ।’

अध्यक्ष नेपालले मन्त्री आलेले गरेको जस्तै जनता र देशको हित हुने काम गर्न समेत आफ्नो दलबाट सरकारमा सहभागी मन्त्री तथा प्रदेश प्रमुखलाई आग्रह गर्नुभयो ।

सरकारमा आफ्ना पार्टीबाट सहभागी भएका अरू मन्त्रीले पनि आलेको जस्तै प्रशंसा गर्न योग्य काम गरेर देखाउन आवश्यक रहेको उहाँको भनाइ थियो ।

अध्यक्ष नेपालले जनताको समस्या समाधान गर्ने कार्यमा लाग्न मन्त्री तथा नेता, कार्यकर्तालाई निर्देशन दिनुभयाे । आफ्नो दलले नेतृत्व गरेका

दुई प्रदेशका मुख्यमन्त्रीलाई निर्देशन दिँदै उहाँले भन्नुभयो, ‘प्रदेश १ र वाग्मतीले पनि उदाहरणयोग्य काम गरेर देखाओस्, पार्टीको चाहना पनि त्यही हो ।’

यो पनि : केही दिन अघि ट्रिपल स्टार इप्लोइमेन्ट प्रालि नामको म्यान पावर कम्पनीमा युट्युवरहरुको एक हुललाई आ’क्र’म’ण भएको भिडियो सार्वजनिक भएको थियो ।

सोही म्यानपावर कम्पनीका सञ्चालक भीम गुरुङलाई ठ’गी आ’रो’प’मा प्रहरीले प’क्रा’उ गरेको छ । प्रहरीले बिहिबार गुरुङलाई नियन्त्रणमा लिएर सिआईबीको कार्यलयमा राखेको छ ।

उनले भिजिट भिसामा युवाहरुलाई पठाएर संयुक्त अरब इमिरेट्स (यूएई) को ग्लोवल सेक्युरिटी कम्पनीमा रोजगारी दिलाइदिने भन्दै भिजिट भिसामा पठाएर ठ’गी गरेको आरोपमा गुरुङ प’क्रा’उ परेका हुन् ।

राजीव सुनुवार, ज्ञानेन्द्र रानाभाट, सुनील पन्थ, रमेशजंग राना, चन्द्रबहादुर बिक, अर्जुन तामाङ, रोशनराज पाण्डे, प्रताप तामाङ, चिरायु सरदार, भुकबहादुर लामा,

शिवराज पन्त र सन्तोष चपागाई लगायतका युवालाई साढे सात लाखका दरले पैसा असुलेर भिजिट भिसामा पठाएको र डेढ महिना हुन

लाग्दा समेत कुनै काम नदिएको र खान समेत नपाउने अवस्था आएको गुनासो सुनेपछि युट्युवर त्याहाँ पुग्दा आ’क्र’म’ण भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...