आफ्नै पुर्व सहकर्मी सापकोटा वि रु द्ध यसरी ख नि ए रायमाझी, सबै चकित

काठमाडौँ –

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीले एमसीसीमा सभामुख अग्निप्रसाद सापकोटाले अव’रोध गरे महा’भि’योग (आचरणवि’रुद्धको प्रस्ताव) ल्याउनुपर्ने बताएका छन् ।

उनले सभामुखविरु’द्ध कांग्रेसले प्रस्ताव ल्याए एमालेले साथ दिने बताएका हुन् ।  काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा एमाले सचिव रायमाझीले

कांग्रेसले सभामुख सापकोटालाई हटाउन प्रस्ताव ल्याए एमालेले सहयोग गर्ने बताएका हुन् । सभामुख विधिसम्मत र देशको कानुनसम्मत तरिकाले नचलेको भन्दै यस बारेमा पार्टीमा थप छलफल गरेर अघि बढ्ने पनि उनको भनाइ थियो ।

एमसीसीको बारेमा सत्ता गठबन्धनले आफ्नो निर्णय लिएपछि मात्रै एमालेले आफ्नो धारणा प्रष्ट पार्ने पनि एमाले सचिव रायमाझीको भनाइ थियो ।

उनले सत्तागठबन्धन लोभी पापीहरूको झु’ण्ड भएको र संसद्को काम कार’बाहीलाई सुचारु रूपमा चलाउनका लागि सभामुखलाई ह’टाउँदा राम्रो हुने पनि बताए ।

‘अहिले हामी सरकारमा छैनौं, प्रतिपक्षमा छौं । सरकारमा रहेका पार्टीहरू, महाग’ठबन्धनले के गर्छ ? त्यो कुरा टुंगो नलाग्दासम्म हामीले अहिले भनेर कुनै औचित्य छैन ।

सरकारले आफ्नो पोजिसन क्लियर गरोस् त्यतिबेला हाम्रो पार्टीले निर्णय गर्छ,’ उनले भने, ‘एमसीसी पास नभए सभामुखमाथि महा’अभि’यो’ग लाउनुपर्छ भन्ने कुरा कांग्रेसले राख्यो भने हामी साथ दिन्छौं ।

किनभने यो सभामुख विधिसम्मत तरिकाले, देशको कानुनसम्मत तरिकाले नचलेको हुनाले हामी साथ दिन्छौं । यस्तो सभामुखको काम छैन सभामुखबाट हटाउँदा राम्रो हुन्छ ।’

सचिव रायमाझीले सत्ता गठबन्धनले स्थानीय चुनाव हार्ने डरले निर्वाचनको मिति सार्न खोजिरहेको आ’रो’प समेत लगाएका थिए । तत्काल कुनै

पार्टीसँग गठबन्धन गर्नुपर्ने आवश्यकता नरहेको भन्दै आगामी निर्वाचनमा एमाले एक्लै आफ्ना एजेण्डा लिएर जनतासामु जाने उनको भनाइ थियो ।

प्रतिनिधिसभा नियमावलीमा सभामुख वि रु द्ध ‘पद अनुकूल आचरण नगरेको’ भन्ने प्रस्ताव ल्याउन सकिन्छ । त्यस्तो प्रस्ताव प्रतिनिधिसभाको दुई तिहाईले पारित गरेमा सभामुख पदमुक्त हुने प्रावधान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...