हृदयघातका कारण सदाका लागि अ’स्ता’ए अभिनेता अमिताभ, शो’कमा डुब्यो बलिउड !

काठमाडौं –

भारतीय अभिनेता अमिताभ दयालको बुधबार बिहान हृद’यघा’तका कारण ६१ वर्षको उमेरमा निधन भएको छ । अमिताभकी पत्नी मृणालिन्नी पाटिलले उनको नि’धनको पुष्टि गरेकी छन् ।

अमिता’भले अमिताभ बच्चन, सञ्जय दत्त, जोन अब्राहमका साथ ‘विरु’द्ध’ र ओमपुरी, नन्दिता दासका साथ ‘कगार’ जस्ता फिल्ममा अभिनय

गरेका थिए । उनले श्रीमती मृणालिनीले निर्देशन गरेको फिल्म ‘धुआ’, ‘रंगदारी’, ‘ए दिल्लगी’ जस्ता फिल्ममा पनि अभिनय गरे ।

मृणालिन्नीका अनुसार गत १७ जनवरीमा अमिताभलाई हृद’यघा’त भएपछि मुम्बईको नानावटी अस्प्तालमा भर्ना गरिएको थियो । स्वास्थ्य परीक्षणका

क्रममा उनलाई कोरोना पोजेटिभ देखिए पनि गत शनिबार उनी को’रो’नामु’क्त भएका थिए । तर, बुधबार पुनः उनलाई हृ’दय’घा’त भएपछि नि’ध’न भएको हो ।

अमिताभको जन्म छत्तीसगढको बिलासपुरमा भएको थियो । मृणालिनीका अनुसार परिवारका केही सदस्य छत्तीसगढमा रहेकाले उनीहरु आउनासाथ अमिताभको अन्तिम संस्कार गरिनेछ ।

अमिताभले सन् २००० मा मराठी निर्देशकसमेत रहेकी मृणालिन्नीसँग विवाह गरेका थिए । यद्यपि यो जोडी विवाहको नौ वर्षपछि अलग्गिएका थिए ।

उनीहरुका दुई सन्तान शिवम पाटिल र अमृता पाटिल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...