रुसी राष्ट्रपति पुटिनले दिए यस्तो कडा चे ता व नी, विश्वभर मच्चियो ह ल च ल !

काठमाडौँ –

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनले नेटोसँग मिलेर क्रिमियामाथि आ क्र म ण गर्न सक्ने भन्दै यदि यसो भएमा त्यस वि रु द्ध रुसले गठबन्धन सहित यु द्ध ल’ड्ने चे’ता’व’नी दिएका छन् ।

राष्ट्रपति पुटिनले नेटोसँग मिलेर युक्रेनले क्रिमियामाथि ह’म’ला गर्न सक्ने विषयमा अहिलेसम्म पश्चिमी मुलुकहरूले नसोचेको बताउँदै यदि त्यसो भएमा रुस यु द्ध का लागि तयार भएको बताएका हुन् ।

‘क्रिमिया रुसकै क्षेत्र हो । यसरी हेर्दा हाम्रा लागि यो कुराले त्यति अर्थ राख्दैन‚’ उनले भनेका छन्‚ ‘तर‚ यदि नेटोसँग मिलेर युक्रेनले क्रिमियामाथि ह म ला गरे‚ त्यस वि रु द्ध कडा प्रतिवाद गर्नेछौं ।’

यस्तो अवस्थामा आफूहरूले नेटोसँग युद्ध गर्नुपर्ने अवस्था सिर्जना हुनसक्ने भन्दै यसबारे अहिलेसम्म कसैले नसोचेको राष्ट्रपति पुटिनको भनाइलाई उद्धृत गर्दै रुसी समाचार संस्था तासले उल्लेख गरेको छ ।

युक्रेनले नेटोको सदस्यता लिएमा रुसलाई यो कुरा मान्य नहुने भन्दै राष्ट्रपति पुटिनले चि’न्तासमेत व्यक्त गरेको तासले उल्लेख गरेको छ ।

‘ध्यान दिएर सुन्नुस्‚ युक्रेनको एक सैद्धान्तिक कागजातका अनुसार युक्रेनले सैन्य शक्तिसहित पुनः क्रिमियामा फर्किने योजना बनाइरहेको छ‚’ पुटिनले भने ।

यो कुरा उनीहरूले खुलेयाम रुपमा नभने पनि गोप्य कागजातमा उल्लेख गरेको उनले बताए । सात वर्षअघि क्रिमिया रुसमा विलय भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...