उत्तर कोरियाले यस्तो खतरा कदम चालेकै कारण जापान र दक्षिण कोरिया त ना व मा !

काठमाडौं-

उत्तर कोरियाले लामो दुरीको श’क्ति’शा’ली ब्यालि’स्टिक मिसा’इल परीक्षण गरेको छ । उत्तर कोरियाले आइतबार बिहान सन् २०१७

पछिकै सबैभन्दा लामो दुरीको मि’साइल परीक्षण गरेको हो । जसको दक्षिण कोरिया र जापानका अधिकारीहरुले पुष्टि गरेका छन् ।

उत्तर कोरियाले जागाङ प्रान्तबाट आइतबार बिहान लामो दुरीको मिसा’इल परीक्षण गरेको हो । जापानको मन्त्रिपरिषद्का मुख्य सचिवले एक

टेलिभिजन मार्फत उत्तर कोरियाले आइतबार बिहान हानेको मिसाइल २ हजार किलोमिटरको उचाइसम्म पुगेको दावी गरेका छन् ।

सो मि’साइल आधा घण्टासम्म उडेको अनुमान गरिएको छ । उत्तर कोरियाले यस्तो मि’साइल सन् १०१७ को जुन अन्तिम साता परीक्षण गरेको थियो ।

उत्तर कोरियाले गरेको मिसा’इल परीक्षणबाट उसको छिमेकी मुलुक दक्षिण कोरिया र जापानमा तना’व उत्पन्न भएको छ । संयुक्त राष्ट्रसंघको

पटक -पटकको चेता’वनीलाई बेवास्ता गर्दै उत्तर कोरियाले हति’यार परीक्षणलाई तीब्रता दिएको छ । जनवरीमा यो सहित ७ वटा मि’साइल उत्तर कोरियाले परीक्षण गरिसकेको छ ।

उत्तर कोरियाले गरेको निरन्तर हति’यार परीक्षणको घटनाप्रति अमेरिका, जापान र दक्षिण कोरियाले गहिरो नि’न्दा गरेका छन् ।

उत्तर कोरियाले भने प्रतिरक्षाका लागि हतियार परीक्षण गरिएको दावी गर्दै आएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...