काठमाँडौ –
पाकिस्तानको पञ्जाब प्रान्तमा १४ वर्षीय बालकले अनलाइन गेम ‘पब्जी’ को प्रभावमा आफ्नी आमासहित तीन भाइबहिनीलाई गो ली हा ने र ह त्या गरेका छन्।
गत साता लाहौरको काहना क्षेत्रका ४५ वर्षीय स्वास्थ्यकर्मी नाहिद मुबारक, उनका २२ वर्षीय छोरा तैमुर र १७ र ११ वर्षीया दुई छोरीको श’व भेटिएको थियो।
नाहिद मुबारकको सम्बन्ध वि च्छे द भइसकेको थियो। परिवारमा नाहिद मुबारकका १५ वर्षीया छोरा मात्र सुरक्षित थिए। प्रहरीका अनुसार उनी नै ह त्या रा भएको एनडिटिभी इन्डियामा समाचार छ।
बयानमा भनिएको छ , ‘केटा पब्जी खेलाडी भएको र उनले खेलको प्रभावमा आफ्नी आमा र भाइबहिनीको ह त्या गरेको स्वीकार गरेका छन्।
दिनको धेरै समय अनलाइन गेम खेल्दा उनलाई केही मनोवैज्ञानिक सम’स्या देखिन थालेको छ।’
पढाइमा ध्यान नदिने र दिनभर ‘पब्जी’खेलेको भन्दै आमाले छोरालाई बारम्बार गा ली गर्ने गरेको प्रहरीले जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘घटना भएको दिन नाहिदले केटोलाई गा ली गरेकी थिइन् । पछि उसले दराजबाट आमाको ब न्दु क निकालेर आमा र उनका अन्य तीन भाइबहिनीलाई गो ली हानेर ह त्या गरे।’
बयानका अनुसार भोलिपल्ट बिहान केटोले कराएर छिमेकी र पुलिसलाई बोलाए। त्यतिबेला केटोले आफू घरको माथिल्लो तलामा रहेको र कसरी आफ्नो परिवारको ह त्या भयो थाहा नभएको प्रहरीलाई बताए ।
नाहिद मुबारकले आफ्नो परिवारको सुरक्षाका लागि पेस्तोल किनेकी थिइन्। उनीहरुसँग लाइसेन्स पनि रहेको प्रहरीले जनाएको छ ।
बालकले फ्याँकेको नालीबाट पेस्तोल अझै ननिकालेको प्रहरीले जनाएको छ । केटोको रगतले लतपतिएको लुगा ब’रा’म’द गरिएको प्ररीले बतायो।
पाकिस्तानको प्रहरीले पञ्जाब प्रान्तको लाहोर जिल्लामा एक युवाले आफ्नी आमा र तीन भाइबहिनीको गो ली हानी ह त्या गरेपछि पब्जी लगायत
ख’त’र’ना’क भिडियो गेममा प्रतिबन्ध लगाउन प्रान्तीय र संघीय सरकारलाई सिफारिस पठाउने भएको छ । पञ्जाब प्रहरीका प्रवक्ताका
अनुसार युवा पुस्तालाई उनीहरूको हा’नि’का’रक प्रभावबाट जोगाउन गोली हानाहान र हिं’साको बढ्दो प्रवृत्ति सिकाउने खेलहरूमाथि प्र’ति’ब’न्ध
लगाउन सिफारिस गरिने भएको हो । प्रहरीले देशमा भएको एक दुखद घटनालाई ध्यानमा राखेर उक्त निर्णय लिएको बताएको छ ।
हालै भएको एक घटनामा यूवाले आफ्नी आमा र तीन भाइबहिनीको ह’त्या गरेको प्रहरीले जनाएको छ । ‘अली जेनले सन् २०२२ को जनवरी १९ मा आमा,
दुई बहिनी र एक भाइको गो’ली हानी ह’त्या गरी पे’स्तो’ल लुकाएका प्रारम्भिक छानबिनले देखाएको छ,’ प्रहरी प्रवक्ताले भनेका छन् ।
पब्जी खेलमा बारम्बार पराजित भएपछि त’ना’वमा परेका उनले खेलमा जस्तै सबै जना फेरि बाँच्न सक्ने सोचेर गो’ली प्र’हा’र गरेको बताएका प्रहरीको भनाइ छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।