काठमाडाैँ –
गायक दुर्गेश थापा जहिले पनि गीत वि’वा’दमा छाउने हिसाबले बनाउँछन् । गीत वि’वा’दित भयो भने चर्चा हुन्छ, चर्चा भए हिट र हिट
भए पैसा कमाउने उनको मान्यता पहिले देखिनै रहँदै आएको छ । त्यही मान्यताका साथ उनले नयाँ गीत ‘पैसा’ पनि बनाएका छन् ।
जुन गीतमा उनले आ’पत्ति’ज’नक र छा’डा शब्दहरू समेत प्रयोग गरेका छन् । रक शैलीमा तयार गीतमा उनले ‘पैसा’ लाई सर्वाेपरी रुपमा प्रस्तुत गरेका छन् ।
गीतमा शब्द संगीत समेत उनकै रहेको छ । गीतको भिडियोलाई रुपेश थापाले निर्देशन गरेका हुन् । भिडियो पनि दुर्गेशले अ’श्लि’ल हाउभाउका साथ बनाएका छन् ।
गीत हेर्दा दुर्गेशले वि’वा’दमा आउने र चर्चा पाउने उदेश्यले बनाएको सजिलै अनुमान गर्न सकिन्छ ।
यस अगाडि पनि उनले थुप्रै गीत वि’वा’दमा ल्याएर हिट बनाएका थिए । यो गीत पनि हिट बनाउन उनले सोही तरिका अप्नानाएका हुन् ।
भिडियो :