काठमाडाैँ –
एक महिलालाई सामूहिक क र णी गरेको आ रो प मा होटल सञ्चालक सहित ३ जनालाई प्रहरीले प क्रा उ गरेको छ। मोरङको सुन्दरहरैंचा नगरपालिका-४
बलियामा रहेको श्रेष्ठ होटल एण्ड फेमिली होटलमा ३५ वर्षीय महिलामाथि करणी गरेको आ रो प मा उनीहरूलाई प्रहरीले प क्रा उ गरेको हो।
प क्रा उ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका-४ बलिया चोकका होटल सञ्चालक ३५ वर्षीय अर्जुनकुमार श्रेष्ठ, सोही स्थानका २५ वर्षीय सुरज श्रेष्ठ र झापा मेचीनगर नगरपालिका-३ का २५ वर्षीय रामबहादुर नेपाली भन्ने सुधान्सु दर्जी रहेका छन्।
गत माघ ७ गते साँझ पी डि त महिला इटहरीबाट बहिनीको घर फर्कने क्रममा गछिया खोलाको पुल नजिकबाट बहिनीको घर पुर्याइदिन्छु भनि गाडीमा चढाएर उक्त होटलमा लगी क र णी गरेको खुल्न आएको छ।
गत माघ ८ गते शनिबार उक्त घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले होटल सञ्चालक अर्जुनकुमार श्रेष्ठ र सुरज श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो।
घटनापछि फरार रहेका रामबहादुर नेपाली भनिने सुधान्सु दर्जीलाई भने गत ११ गते इलाम सूर्योदय नगरपालिका-१२ तीनघरेबाट प्रहरीले प क्रा उ गरेको हो। प क्रा उ परेका तीनै जना वि रु द्ध कर णी मु द्दा मा म्याद थपेर अनुसन्धान अगाडि बढाएको मोरङ प्रहरीले प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए।
घटना यस्तो थियो !
३० वर्षकी एक महिलाले इटहरीस्थित एक घरमा शुक्रबारदेखि काम गर्न थालिन्। साँझ मोरङको सुन्दरहरैंचा नगरपालिका गछियास्थित बहिनीको घर जाँदै थिइन्।
गछिया खोला पुलनजिक ओर्लिएर एक युवकलाई उनले ‘लोकेसन’ सोधिन्। ती युवकले बहिनीको घर पु्र्याइदिने भनी गाडीमा राखेर लगे। तर, झुक्याएर होटलमा पु्र्याई राति तीन जनाले ब ला त्का र गरेको खुलेको छ।
उक्त घटनामा संलग्न रहेको आ रो प मा ३६ वर्षीय अर्जुन श्रेष्ठ, उनका भाइ २७ वर्षीय मनोज श्रेष्ठ र प्रत्यक्षदर्शी भनिएकी आरती श्रेष्ठ प क्रा उ परेका छन्। झापा घर बताउने रामबहादुर नेपाली फरार छन्।
सुन्दरहरैंचा–४ बलियास्थित श्रेष्ठ होटल एन्ड फेमिली लजका सञ्चालक हुन् अर्जुन। उनी र आरती भने पी’डितलाई लिएर उपचार गर्न शनिबार विराटनगर आएका थिए। त्यही बेला उनीहरूलाई नियन्त्रणमा लिइएको मोरङका प्रहरी प्रवक्ता डीएसपी मञ्जिल मुकारुङले बताए।
आरती त्यही होटलकी कामदार भएको खुलेको छ। उक्त घटनाबारे बेलैमा प्रहरीलाई जानकारी नदिएको, पीडित र उनका आफन्तलाई दुव्र्यवहार गरेको पाइएको डीएसपी मुकारुङले बताए।
‘होटलको एउटा कोठामा थुनेर रातभर महिलालाई तीन जनाले पालैपालो ब ला त्का र गरेको खुलेको छ’, मुकारुङले भने, ‘प्रहरीले घटनाका बारेमा शनिबार दिउँसो १ बजेतिर मात्रै थाहा पायो।’
अत्यधिक रक्तस्रावका कारण पीडितको अवस्था ग म्भी र छ । उनी राम्ररी बोल्न सक्दिनन्। उनलाई कोसी अस्पतालमा भर्ना गरिएको छ। अस्पतालकी प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. रिभा केसीले रक्तस्राव रोक्ने प्रयास जारी रहेको बताइन्।
‘रक्तस्राव अत्यधिक भइरहेको छ। रगत धेरै बगेका कारण रक्तचाप पनि निक्कै कम भएर गयो,’ उनले भनिन्, ‘पी’डितको उपचारमा कुनै कमजोरी हुन नदिन सक्दो प्रयास गरिरहेका छौं। अवस्था निक्कै ग म्भी र छ।’
डा. केसीका अनुसार पी’डित महिलाको यौनअंग क्ष’तिविक्षत छ। शरीरका विभिन्न भागमा पनि चोटपटक छ। ‘यौ’नअंगमा ठूलो असर पुगेका कारण सिलाइ गर्नुपर्ने हुन सक्छ,’ उनले भनिन्, ‘अरू थप सम’स्याका विषयमा परीक्षण गरेर रिपोर्ट आइसकेपछि मात्रै थाहा हुन्छ।’
पी’डितका ४ वर्ष र १७ महिनाका दुई छोरी छन्। आफन्तका अनुसार पहाडबाट पीडित महिला परिवार सहित गत असोजमा बेलबारी बसाइँ आएकी हुन्। पी’डितको आर्थिक अवस्था कमजोर छ।
उनी नाबालिका छोरीलाई बहिनीको जिम्मा लगाएर काममा जान थालेकी थिइन्। बहिनीको घर जान खोज्दा आरोपितले प्रदेश २–०१–००१ च २२७ नम्बरको गाडीमा राखेर होटल पु्र्याएको पाइएको छ।
‘विभिन्न ठाउँमा घुमाउँदै ती युवाले साँझ ७ बजेतिर महिलालाई होटलमा पु्र्याएछन्। एकछिनमा बहिनीको घर पु्र्याइदिन्छु भन्दै केही खान दिएर राखेको पाइयो,’ प्रहरी स्रोतले भन्यो, ‘खानेकुरा दिएपछि महिला बे’होस भइछन्। बे’होस बनाउने वस्तु खान दिएर र सुँघाएर होटलको कोठामा लगेर तीन जनाले नै पालैपालो ब ला त्का र गरेको खुलेको छ।’
सुरुमा गाडीमा राखेर लैजाने युवकले, पछि अर्जुन र मनोजले ब ला त्का र गरेको प्रहरीले जनाएको छ। डीएसपी मुकारुङका अनुसार ती महिला मध्यराति १२ बजेतिर चिच्याइछन्। ‘प्रतिकार गर्दा कु’टपि’ट समेत गरेको खुल्यो,’ उनले भने, ‘अर्जुनले हातै हालेर यौ नां ग क्ष’ति’विक्ष’त बनाइदिएको खुल्यो।’
घटनाबारे आफूले शनिबार बिहान ८ बजेतिर थाहा पाएको पी’डितकी बहिनीले बताइन्। ‘रातभरको पी’डाले दिदी बेहो’स हुनुभएछ। बिहान ८ बजेतिर ब्युँझिएपछि होटलमा राखेर मलाई ब’ला’त्का’र गरे भन्दै फोन गर्नुभयो,’
उनले भनिन्, ‘घटना सुनेपछि म उक्त होटलमा पुगेँ। रगतको आहालमा डुबेको होटलको कोठा र ओछ्यानमा दिदीलाई अचेत अवस्थामा पाएँ।’
कोठा र ओछ्यान रक्ताम्य पाइएको उनले सुनाइन्। ‘दिदी त्यहीँ ल’डि’रहेकी थिइन्। त्यस्तो अवस्था देखेपछि मैले केही सोच्नै सकिनँ। उपचारका लागि लैजान हारगुहार गरेँ,’
उनले भनिन्, ‘त्यसपछि होटल सञ्चालकका भाइ र होटलमा काम गर्ने युवती आएर ममाथि दुव्र्य’वहार गर्न थाले। प्रहरीलाई खबर गर्छु भनेपछि गाडीमा राखेर उपचार गर्न लैजान तयार भए।’
उपचारमा ल्याउने क्रममा रगतले गाडीको सिट नै रक्ताम्य भएको उनले बताइन्। ‘गाडीमा पनि धेरै रक्तस्राव भयो। दिदीको अवस्था झन् बि’ग्रँ’दै गयो। उहाँ बोल्नै छाड्नुभयो।
वान्ता पनि गर्नुभयो,’ बेडमा राखिएकी दिदीको अवस्था देखेर उनले रुँदै भनिन्, ‘जसोतसो अस्पताल ल्याएर भर्ना गरिएको छ। उपचार सुरु भए पनि अवस्था कस्तो हुन्छ भन्ने चि’न्ता थपिएको छ।’