अर्काे ख त र ना क भेरिएन्ट देखियो, हरेक ३ सं क्र मि त मध्ये १ जनाको मृ त्यु……

एजेन्सी –

ओमिक्रोनपछि अब को रो ना को नयाँ भेरिएन्ट निओकोभले विश्वमा चि न्ता बढाएको छ । यसबारे चीनको उहानका वैज्ञानिकले ठूलो दाबी गरेका छन्।

उनीहरूका अनुसार यो भेरिएन्ट दक्षिण अफ्रिकामा फेला परेको हो। यसको सं क्र म ण र मृ त्यु दर दुवै धेरै उच्च छ।

यसले प्रत्येक तीन बि रा मी मध्ये एक जनाको ज्यान लिन सक्छ। उहान त्यही सहर हो, जहाँबाट सन् २०२० मा को रो ना म हा मा री फैलिएको थियो ।

रुसी समाचार एजेन्सी स्पुतनिकका अनुसार भने यो भेरिएन्ट नयाँ होइन। यो को रो ना भेरिएन्ट मार्स कोभ भा इ र स सँग सम्बन्धित छ।

यसका बि रा मी पहिलोपटक पश्चिम एसियाली देशहरूमा सन् २०१२ र २०१५ मा भेटिएका थिए। यो निओकोभ भेरिएन्ट भर्खरै दक्षिण अफ्रिकामा चमेरामा देखिएको हो। पहिले जनावरमा पनि देखिएको थियो।

bioRxiv वेबसाइटमा प्रकाशित अनुसन्धानअनुसार निओकोभ र यसको सहयोगी भा इ र स PDF-2180-CoV ले मानिसलाई सं क्र मि त गर्न सक्छ।

उहान युनिभर्सिटी र चाइना एकेडेमी अफ साइन्सेसका शोधकर्ताहरूका अनुसार यो नयाँ को रो ना भा इ र स मा मानव कोशिकालाई सं क्र मि त गर्न केवल एक म्युटेसन भए पुग्छ। 

अर्कातर्फ रुसको भाइरोलोजी र बायोटेक्नोलोजी विभागले अहिले यो भेरिएन्टको मानिसमा फैलिने सम्भावना कम रहेको बताएको छ। यसको सम्भाव्यता र जो खि म बारे अनुसन्धान गर्नुपर्ने उसले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...