प्रचण्ड र माधव नेपालसँग गठबन्धन तो’ड्न देउवा तयार, ओलीलाई गरे यस्तो प्रस्ताव !

काठमाडौं –

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्रि शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्र, नेकपा एस,जसपा लगायतका दलहरुसँग भइरहेको गठबन्धन अन्त्य गरेर एमालेसँग सहकार्य गर्ने प्रस्ताव गरेको खुलासा भएको छ ।

प्रधानमन्त्रि देउवाले एमाले अध्यक्ष ओलीसँग अहिलेको गठबन्धनबाट आफु वाक्क भएको भन्दै गठबन्धन ताड्न तयार रहेको ओलीसँग बताएको दाबी गरिएको छ ।

नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराइृले देउवाले ओली समक्ष गठबन्धन तोड्न आफु तयार रहेको बताएको खुलासा गरको छन् ।

एक टेलिभिजन अन्तर्वाताका क्रममा एमाले प्रमुख सचेतक भट्टराइले देउवादे ओलीसँगको भेटमा आफुले अहिलेको गठबन्धन तोड्ने र एमालेलाई सरकारमा आउँन

अनुरोध गरेको बताएका छन् । प्रचण्ड र माधव नेपाल जस्ता अस्थिर शक्तिसँग काम गर्न निकै गाह्रो भएको देउवाल ेबताएको भट्टराइले भनेको छन् ।

“यस्तो अस्थिर शक्तिसँग काम गर्न गाह्रो भयो, तपाईले धन्न ३ बर्ष कसरी सरकार चलाउँनु भएछ एमालले मलाई एक पटक साथ दिओस तपाईहरु सरकारमा आउँनुस मिलेर

काम गरौँ एमसीसीमा पनि पास गराँै म प्रचण्ड माधव नेपाहरुसँग गठबन्धन भत्काउन तयार छु । ” यहि वचन ओलि देउवाले भनेका थिए । भट्टराइले भनेका छन् ।

के यो कुरा सत्य हो ? भन्ने प्रश्नमा भट्टराइले “ म एमालेको प्रमुख सचेतक आधिकारिक मान्छे छु” भन्ने जवाफ दिएका थिए । केहि समय अघि

एमाले अध्यक्ष ओलि निवासमा भएको देउवा र ओलि विचको भेटवार्तामा भएको कुराकानी बारे भट्टराईले यस्तो खुलासा गरेका हुन् ।

देउवाको प्रस्तावमा ओलीले भने अहिले गठबन्धन भत्काएर सरकारमा जाने आफुलाई कनुै रुचि नभएको जवाफ दिएको उनले बताएका छन् ।

“तपाई यहि गठबन्धन सँग कम गुर्नस मलाई गठबन्धन भत्काउँु पनि छैन, एमसीसी पास गर्नु पनि छैन” भनेर ओलीले जवाफ िदएको भट्टराईले बताएका छन् ।

एमालेका जिम्मेवार नेताले ओली र देउवा बिच भएको भेटवार्ता बारे यस्तो खुलासा गरेपछि राजनितिक वृत्रमा तरंग गएको छ । प्रचण्ड र माधव नेपालसँग

गठबन्धन नगर्न देउवालाई नेपाली कांग्रेस पार्टि भित्रै बढिरहेको दबाब र देउवा स्वयंले ओलीलाई गरेको यस्तो प्रस्तावलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।

ओटिभि नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...