अब चीनले बदला लिन्छ ! १० वर्षपछि अमेरिका विरुद्ध आयो यस्तो फैसला, त र्सि यो अमेरिका !

काठमाडौं –

चीनले अमेरिका वि रु द्ध अन्तर्राष्ट्रिय फोरममा ठूलो सफलता प्राप्त गरेको छ । विश्व व्यापार संगठन (डब्लुटिओं ले १० वर्ष पुरानो एक मामिलामा

चीनको पक्षमा फैसला सुनाएको छ । यतिमात्र होइन अन्तर्राष्ट्रिय व्यापारिक संगठनले चीनलाई अमेरिका वि रु द्ध ६४५ मिलियन डलरको जवाफी ट्यारिफ लगाउन पनि अनुमति दिएको छ ।

अमेरिकाले २००८ देखि २०१२ को बीचमा चीनका केही सामानमा एन्टि सब्सिडी ट्यारिफ लगाएको थियो । यो ट्यारिफ सोलार प्यानलदेखि स्टिलको

तारसम्म २२ किसिमका चिनियाँ उत्पादनमाथि लगाइएको थियो । बाराक ओबामाको कार्यकालमा भएको यो फैसलालाई चु नौ ती दिँदै चीन २०१२ मा विश्व व्यापार संगठन गएको थियो ।

१० वर्षपछि यो मामिलामा डब्लुटिओले फैसला गरेको हो । चीनले यो वि वा द डब्लुटिओमा लगेर २.४ बिलियन डलरका अमेरिकी सामानमा ट्यारिफ लगाउने अनुमति मागेको थियो ।

डब्लुटिओले चीनको यो माग त स्वीकार गरेन तर ६४५ मिलियन डलर बराबरका अमेरिकी सामानमा कम्पन्सेटरी ट्यारिफ लगाउने अनुमति दियो ।

यसअघि २०१९ मा पनि चीनले अमेरिका वि रु द्ध डब्लुटिओमा सफलता पाएको थियो । त्यतिबेला डब्लुटिओले चीनलाई ३.५८ बिलियन डलरको जवाफी ट्यारिफ लगाउने अनुमति दिएको थियो ।

यो फैसलापछि अमेरिकाले डब्लुटिओका नियममा अब सुधार गर्नुपर्ने आवश्यकता भएको बताएको छ । अमेरिकाले डब्लुटिओका

नियम अब पुराना र अप्रासंगिक भएको बताएको छ । चीनमाथि अन्य बजारमा सस्ता उत्पादन डम्प गरेको आ रो प लाग्ने गरेको छ ।

चीनका कैयौं कम्पनीमा त्यहाँको सरकारको मेजर शेयर होल्डिङ छ । यी कम्पनीले उत्पादन गरेका उत्पादनमा सब्सिडी पाउँछन् जसका कारण यी सामान अन्य देशका सामान भन्दा सस्ता हुन्छन् ।

यो पनि : विश्व मामिलाको बारेमा कुराकानी गर्दा अमेरिकीका लागि यो द्विविधापूर्ण समय भएको छ ।

सरकारले एकातिर किन अ’फ’गा’नि’स्ता’नबाट फकिनु प¥यो भनेर बताइहेको छ भने अर्कातिर यूक्रेनका लागि किन खडा हुनु परेको छ भन्ने अवस्था सिर्जना भएको छ ।

हाल अमेरिकीले विदेशमा सेनाहरु कम प्रतिबद्ध देखिएको हेर्न चाहेका छन् भने यसले गर्दा नेटोले केही अप्ठेरो अवस्थाको सामना गरिरहेको छ । 

सीएनएनले तााशाहको संज्ञा दिएको रुस र चीन बढी साहसी भएका छन् र मित्र गठबन्धनको जस्तो व्यवहार देखाइरहेका छन् ।अमेरिकालाई सुपरपावर  भनिने युगलाई विश्वभरी नै  नयाँ रुपमा परीक्षण गरिँदै छ ।

पूर्वी युरोपः

सोभियत संघको वि घ ट न भएको ठ्याक्कै ३० वर्षपछि रुस यूक्रेनमा घुस्नका लागि झुक्याउने खालको व्यवस्थापन गरिरहेको छ । सोभियत संघको वि घ ट न भएपछिको समयमा गठन गरिएको नेटो रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको शि का र भएको छ ।

बाइडेन प्रशासनले ८,५०० अमेरिकी सेनालाई पूर्वी यूरोपमा परिचालनका लागि उच्च सतर्कतामा राखेको छ । उसले रुसलाई त्यहाँबाट भगाउन र नेटोका मुलुकहरूलाई आश्वस्त पार्नका लागि यसो गरेको हो ।

पश्चिम यूरोप

अमेरिकी प्रभावका लागि सशक्तीकरण गर्नु आवश्यक छ । नेटो मुलुकहरुलाई रुस वि रु द्ध एकत्रित गर्न अमेरिकाले पनि उर्जा दलालको भूमिका खेलिरहेको छ ।

उसले मध्यपूर्व र एसियाबाट इन्धनको सुनिश्चितता गर्न खोजिरहेको छ । जर्मनीमा हुने ग्यास आपूर्तिको सबैभन्दा ठूलो साझेदारको हैसियतबाट हटाउन अमेरिकाले यस किसिमको प्रयास गरेको हो ।

एसिया

चीनले पनि ता इ वा न को स्वायत्तताको परीक्षण गरिहेको छ । यो स्वशासित टापु लामो समयदेखि स्वशासन मै लोकप्रिय रहँदै आएको छ ।

केही दिन अघि मात्रै चीनले आफ्ना यु द्ध क विमान उ डा ए को थियो ।  । अमेरिका र जापानले आफ्नो शक्ति प्रस्तुत गरेपछि चीनको तर्फबाट पनि यस किसिमको कदम आएको हो ।

यसैबीच विश्व समुदायबाट एक्लिएको उ त्त र को रि या ले पनि आफ्नो मि सा इ ल परीक्षणलाई निरन्तरता दिँदै आएको छ ।

मध्यपूर्व

अमेरिकी सेनाको आधार रहेको इराक र सिरियामा यो वर्ष आ क्र म ण भएका छन् । यो साता अमेरिकी प्याट्रियोट मि सा इ ल प्रतिरक्षा प्रणाली संयुक्त अरब इमिरेट्सँग आबद्ध भएको छ । यमनको हुथिले हान्न सक्ने क्षे प्या स्त्र को प्र ति का र गर्नका लागि यो साझेदारी गरिएको हो ।

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको प र मा णु सम्झौता फिर्ता लिएपछि इरान  पनि प र मा णु ह ति या र प्राप्त गर्ने सिलसिलामा देखिएको छ ।

अमेरिकी भूमिका

यी सबै घटनाक्रमहरू वर्षौदेखि हुँदै आएका छन् । तर सवाल के हो भने यसमा आगामी दिनमा अमेरिकी भूमिका के हुन्छ भन्ने हो । यूक्रेनको पक्षमा उभिनु भनेको अमेरिकी वि रो धी हरुले कमजोरीको अर्थ लगाउन सक्छन् ।

‘अमेरिकी सत्ताका लागि निर्माणको चु नौ ती यस्तो समयमा आएको छ जब विदेशमा वासिङ्टन त्यो शक्ति होइन जुन २० औं शताब्दीको उत्तरार्द्धमा थियो भन्ने व्यापक धारणा छ,’ सीएनएनका स्टेफन कोलिनसन लेख्छन् । 

उनी थप्छन्, ‘बाइडेनको अमेरिका पुनः फर्किएको छ भन्ने आश्वासनका बावजुद  गत वर्ष अ फ गा नि स्ता न बाट फिर्ता भएपछि यसले अमेरिकी प्रतिस्पर्धी र

प्रतिबद्धताको विषयमा सवाल खडा गरेको छ । अमेरिकाका विपक्षीहरुले अमेरिका विदेशमा २० वर्षसम्मको ल डा र्इं बाट थकित भएको मान्न थालेका छन् ।

पुटिन प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा यूक्रेनदेखि लिएर सिरिया तथा एसियासम्म संलग्न भएका छन् । पश्चिमा मुलुक पनि रुसका विषयमा पूर्ण रुपमा एकठ्ठा हुन सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...