काठमाडौं –
साउथका सुपरस्टार अल्लु अर्जुनको हालै रिलिज भएको फिल्म ‘पुष्पा : द राइज’मा प्रस्तुत गरिएको दृश्य वास्तवमा नै देखिएको छ ।
यो फिल्ममा ‘पुष्पा’ अर्थात् सुपरस्टार अल्लु अर्जुनलाई र’क्त’च’न्द’न त’स्करीको रुपमा प्रस्तुत गरिएको छ । यसैबीच ‘पुष्पा’ फिल्ममा प्रस्तुत गरिएझैँ बहुमूल्य
र’क्त’च’न्द’न’को त’स्क’रीमा संलग्न ५८ जनालाई नेल्लोर पुलिसले प’क्रा’उ गरेको छ । संरक्षित जंगलमा र’क्त’च’न्द’न’का रुख का’ट्ने काममा संलग्न ५५ जना मजदुर
र तीन जना त’स्क’र’हरुलाई प’क्रा’उ गरिएको नेल्लोर पुलिसले जनाएको छ । सुराकीको आधारमा का’र’वा’ही गर्दै आन्ध्र प्रदेश पुलिसले त’स्क’र’हरुलाई
रापुरको जंगलबाट प’क्रा’उ गरेको बताइएको छ । अ’बैध रुख कटानीमा संलग्न त’स्क’र र मजदुरलाई प’क्रा’उ गर्ने क्रममा उनीहरुले पुलिसमाथि ढुङ्गा र बञ्चरोले आ’क्र’म’ण गर्ने प्रयास समेत गरेका थिए ।
त्यसोत, अल्लु अर्जुन स्टारर् पुष्पा फिल्ममा पनि ठीक यसरी नै पुलिसमाथि आ’क्र’म’ण गरिएको दृश्य समेटिएको छ । उक्त र’क्त’च’न्द’न त’स्क’रीका मुख्य नाइके
भेलोर दामू चित्तुर जिल्लाको बीबीपुरकमा रहेको नेल्लोरका एसपी विजया रावले बताए । उनी पुडुचेरीका कुपन्ना सुब्रमन्यमको सम्पर्कमा थिए ।
उनले यो त’स्क’रीका आफ्ना साला राधाकृष्णनलाई पनि संलग्न गराएका थिए । त’स्क’रहरु २० जनवरीमा मजदुरहरुको साथमा नेल्लोर जिल्लाको गुडुर गएका थिए त्यसपछि रापुरको जंगलमा र’क्त’च’न्द’नका रुख काटेका थिए ।