Advertisement

विश्वमा अमेरिकी नेतृत्वको अ न्त्य, अब कुन रा ष्ट्र उ दा उ ला न् वि श्व ने तृ त्व मा ?

Advertisement

एजेन्सि –

विश्व मामिलाको बारेमा कुराकानी गर्दा अमेरिकीका लागि यो द्विविधापूर्ण समय भएको छ ।

सरकारले एकातिर किन अ’फ’गा’नि’स्ता’नबाट फकिनु प¥यो भनेर बताइहेको छ भने अर्कातिर यूक्रेनका लागि किन खडा हुनु परेको छ भन्ने अवस्था सिर्जना भएको छ ।

हाल अमेरिकीले विदेशमा सेनाहरु कम प्रतिबद्ध देखिएको हेर्न चाहेका छन् भने यसले गर्दा नेटोले केही अप्ठेरो अवस्थाको सामना गरिरहेको छ । 

सीएनएनले तााशाहको संज्ञा दिएको रुस र चीन बढी साहसी भएका छन् र मित्र गठबन्धनको जस्तो व्यवहार देखाइरहेका छन् ।अमेरिकालाई सुपरपावर  भनिने युगलाई विश्वभरी नै  नयाँ रुपमा परीक्षण गरिँदै छ ।

पूर्वी युरोपः

सोभियत संघको वि घ ट न भएको ठ्याक्कै ३० वर्षपछि रुस यूक्रेनमा घुस्नका लागि झुक्याउने खालको व्यवस्थापन गरिरहेको छ । सोभियत संघको वि घ ट न भएपछिको समयमा गठन गरिएको नेटो रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको शि का र भएको छ ।

बाइडेन प्रशासनले ८,५०० अमेरिकी सेनालाई पूर्वी यूरोपमा परिचालनका लागि उच्च सतर्कतामा राखेको छ । उसले रुसलाई त्यहाँबाट भगाउन र नेटोका मुलुकहरूलाई आश्वस्त पार्नका लागि यसो गरेको हो ।

पश्चिम यूरोप

अमेरिकी प्रभावका लागि सशक्तीकरण गर्नु आवश्यक छ । नेटो मुलुकहरुलाई रुस वि रु द्ध एकत्रित गर्न अमेरिकाले पनि उर्जा दलालको भूमिका खेलिरहेको छ ।

उसले मध्यपूर्व र एसियाबाट इन्धनको सुनिश्चितता गर्न खोजिरहेको छ । जर्मनीमा हुने ग्यास आपूर्तिको सबैभन्दा ठूलो साझेदारको हैसियतबाट हटाउन अमेरिकाले यस किसिमको प्रयास गरेको हो ।

एसिया

चीनले पनि ता इ वा न को स्वायत्तताको परीक्षण गरिहेको छ । यो स्वशासित टापु लामो समयदेखि स्वशासन मै लोकप्रिय रहँदै आएको छ ।

केही दिन अघि मात्रै चीनले आफ्ना यु द्ध क विमान उ डा ए को थियो ।  । अमेरिका र जापानले आफ्नो शक्ति प्रस्तुत गरेपछि चीनको तर्फबाट पनि यस किसिमको कदम आएको हो ।

यसैबीच विश्व समुदायबाट एक्लिएको उ त्त र को रि या ले पनि आफ्नो मि सा इ ल परीक्षणलाई निरन्तरता दिँदै आएको छ ।

मध्यपूर्व

अमेरिकी सेनाको आधार रहेको इराक र सिरियामा यो वर्ष आ क्र म ण भएका छन् । यो साता अमेरिकी प्याट्रियोट मि सा इ ल प्रतिरक्षा प्रणाली संयुक्त अरब इमिरेट्सँग आबद्ध भएको छ । यमनको हुथिले हान्न सक्ने क्षे प्या स्त्र को प्र ति का र गर्नका लागि यो साझेदारी गरिएको हो ।

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको प र मा णु सम्झौता फिर्ता लिएपछि इरान  पनि प र मा णु ह ति या र प्राप्त गर्ने सिलसिलामा देखिएको छ ।

अमेरिकी भूमिका

यी सबै घटनाक्रमहरू वर्षौदेखि हुँदै आएका छन् । तर सवाल के हो भने यसमा आगामी दिनमा अमेरिकी भूमिका के हुन्छ भन्ने हो । यूक्रेनको पक्षमा उभिनु भनेको अमेरिकी वि रो धी हरुले कमजोरीको अर्थ लगाउन सक्छन् ।

‘अमेरिकी सत्ताका लागि निर्माणको चु नौ ती यस्तो समयमा आएको छ जब विदेशमा वासिङ्टन त्यो शक्ति होइन जुन २० औं शताब्दीको उत्तरार्द्धमा थियो भन्ने व्यापक धारणा छ,’ सीएनएनका स्टेफन कोलिनसन लेख्छन् । 

उनी थप्छन्, ‘बाइडेनको अमेरिका पुनः फर्किएको छ भन्ने आश्वासनका बावजुद  गत वर्ष अ फ गा नि स्ता न बाट फिर्ता भएपछि यसले अमेरिकी प्रतिस्पर्धी र

प्रतिबद्धताको विषयमा सवाल खडा गरेको छ । अमेरिकाका विपक्षीहरुले अमेरिका विदेशमा २० वर्षसम्मको ल डा र्इं बाट थकित भएको मान्न थालेका छन् ।

पुटिन प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा यूक्रेनदेखि लिएर सिरिया तथा एसियासम्म संलग्न भएका छन् । पश्चिमा मुलुक पनि रुसका विषयमा पूर्ण रुपमा एकठ्ठा हुन सकेका छैनन् ।

सीएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...