अमेरिकाले रुसलाई दियो अहिलेसम्मकै कडा चेतावनी, अब के गर्लान् रुस ?

एजेन्सि –

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमा अ ति क्र म ण गरे आफूले रुसी राष्ट्रपति भ्लादमिर पुटिनलाई व्यक्तिगत रुपमा प्र ति ब न्ध लगाउने

विषयमा सोचिरहेको बताएका छन् । रसियाले युक्रेनमा कुनै कदम चालेमा संसारका लागि ठूलो परिणाम हुने पनि बाइडेनले बताएका छन् । 

रसियाले युक्रेनमा अ ति क्र म ण गरे मस्कोले ठूलो मूल्य चुकाउनुपर्ने भन्दै पश्चिमेली देशहरुले चे ता व नी दिइरहेका बेला बाइडेनको भनाई सार्वजनिक भएको हो । 

उता युक्रेन मामिलालाई लिएर अमेरिका र उसका साझेदारहरुले त ना ब बढाएको रसियाले आ रो प लगाएको छ । त्यस्तै, युक्रेनामथि अ ति क्र म ण

गर्ने आफ्नो कुनै नीति नभएको पनि रसियाको भनाई छ । तर, यक्रेनसँगको सीमामा मस्कोले क्याम्पहरु खडा गरेर झन्डै एक लाख सुरक्षाकर्मी तैनाथ गरेको छ ।

अमेरिकाले पुटिनलाई व्यक्नितग रुपमा प्र ति ब न्ध लगाउछ भन्ने सञ्चारकर्मीको जिज्ञासामा  बाइडेनले भने, ‘ हो, यसबारे मैलै सोचिरहेको छ ।’​ 

युक्रेनको सीमामा रुसी कदमको अर्थ विश्वव्यापी रुपमा ड र लाग्दो परिणाम हुने बाइडेनको भनाई थियो । पूर्वी युरोपमा नेटो फौ ज को उपस्थिति तीव्र पार्न आफू बा ध्य हुने पनि बाइडेनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...