काठमाडौंको रुद्रमती चोकबाट दुई महिला प’क्रा’उ, पैसा कमाउन यस्तो गर्दा रहेछन

काठमाडौं – 

बुद्ध एयरबाट काठमाडौं प्रस्थान गर्न लागेकी कालिकोटकी एक महिलालाई नेपालगन्ज विमानस्थलबाट प्रहरीले प’क्रा’उ गरेको छ ।

प्रहरी चेकजाँचको क्रममा मंगलबार ती महिला सय ग्राम चरेससहित प’क्रा’उ परेकी हुन् । जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी

मधुसुदन न्यौपानेका अनुसार कालिकोटबाट नेपालगन्ज आएर काठमाडौं जान लागेकी ती महिलालाई जाँच गर्दा उनको साथबाट च’रे’स फेला परेको हो ।

ती महिलाले औषधिका लागि लैजान लागेको बताए पनि महिला र बरामद गरिएको पदार्थलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

यस्तै, काठमाडौंको कपनबाट दुई जना ब्रा’उ’न सुगरसहित प’क्रा’उ परेका छन् । महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको

टोलीले सोमबार अपरान्ह साढे ५ बजे बूढानीलकण्ठ नगरपालिका-१० कपन रुद्रमती चोकबाट दुई जनालाई प’क्रा’उ गरेको हो।

धनकुटा घर भई बूढानीलकण्ठ-११ गैरीगाउँ बस्ने २९ वर्षीया रेनुका तामाङ र धनुषा घर भई बूढानीलकण्ठ एकताबस्ती बस्ने २१ वर्षीया लक्ष्मी लामा प’क्रा’उ परेकी हुन्।

गोप्य सूचनाको आधारमा प्रभागबाट खटिएको टोलीले उनीहरूलाई प’क्रा’उ गरेको हो। उनीहरूबाट प्रहरीले सानो-सानो पोका बनाएर भित्र ला’गु’औ’ष’ध ब्राउन सुगर राखिएको अवस्थामा फेला परेको हो।

प्रभागका अनुसार १०.९३ ग्राम ब्राउन सुगर फेला परेको हो। प्रहरीले थप अनुसन्धान अघि बढाएको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...