काठमाडौं –
१२ दिनदेखि हराइरहेका बाबुराम भट्टराईको श व फेला परेको छ । मोरङको केराबारीमा हराइरहेको एक जना युवकको श व चारकोसे जंगलमा भेटिएको हो ।
केराबारी गाउँपालिका– ८ का २६ बर्षिय बाबुराम भट्टराइको श व स डे र दुर्गन्धित भएको अवस्थामा ढलेको रुखको जराभित्र फेला परेको हो ।
प्रहरीका अनुसार ओर्साने केराबारी सडक खण्डको आमजुंगी विश्वकर्मा मन्दिरदेखि झन्डै २ किलोमिटर पुर्व र देवीझोडा जाने भित्रि सडकदेखि उत्तरतर्फको चारकोसे जंगलमा ढलेको रुखको जराभित्र श व भेटिएको भट्टराईको ह त या भएको आशंका गरिएको छ ।
आफन्त र परिवार सदस्यले ह त्या गरेर शव रुखको जराभित्र लुकाएर राखिएको हुनसक्ने बताउँदै घटनाको सत्यतथ्य पत्ता लगाएर दो षि माथि हुनुपर्ने माग राखेको छन् ।
भट्टराई गत पुस २७ गतेदेखि हराइरहेका थिए । परिवारबाट सम्पर्क बिहिन बनेका उनको श व स डे र दुर्ग’न्धित भएको अवस्थामा भेटिएपछि घटनाको अनुसन्धानका लागि विशेष टोली परिचालन गरिएको मोरङ प्रहरी प्रमुख एसपि जनार्दन जीसीले बताए ।
उनको अनुसार श व लाई पो स्ट मा र्ट मका लागि धरानस्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान लगेर विभिन्न कोणबाट घटनाको अनुसन्धान थालिएको छ ।
गाईबस्तु चराउन गएका केराबारी ८ का रामबहादुर खत्री र मनोरथ कोइरालाले कुहिएर दुर्गन्ध फैलिएको अवस्थामा आइताबार दिउँसो शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
अनुहार पनि नचिनिने गरी स डे को शवको आफन्त र परिवारका सदस्यमार्फत पहिचान भएको प्रहरीलले जनाएको छ । गत पुस देखि हराइरहेकी
धनकुटा नगरपालिका ४ छारागाँउकी ५२ बर्षिया श्रेष्ठको ह त्या गरी पुरको अवस्थामा घरभित्रै शव फेलापरेको छ । घरको भुइतलामा पुरेको अवस्थामा सोमबारशव फेला परेको हो ।
शरीरमा विभिन्न खालका चो ट हरु रहेको र श व ग ले को अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुरज कार्कीले जानकारी दिए ।
सीताहराएको भनेर २१ पुसमा जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको कार्कीले जानकारी दिए । उजुरीपछि प्रहरीले कुकुर परिचालन गरेर खोजतलास गरे
फेला पार्न सकेको थिएन । लामो समयसम्म घटनाको बिषयमा प्रहरीले केहि पत्ता लगाउन नसक्दा प्रहरी चुकेको स्थानीयको आ रो प थियो ।
सीताको ह त्या घरायसी वि वा दको क्रममा उनकै श्रीमान सीताराम भनिने सीताकुमार श्रेष्ठले गरेको खुल्न आएको डिएसपी कार्कीले जानकारी दिए ।
श्रीमति ह त्या गरी घरभित्र श व पुरेर फरार रहेको सीतारामलाई आइताबार ललितपुरबाट प क्रा उ गरी धनकुटा ल्याएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान गरी कर्तव्य ज्यान शिर्षकमा मु द्दा दर्ताको तयारी गरेको प्रहरीले जनाएको छ ।