ओमिक्रोनलाई लिएर डब्लूएचओले गर्यो यस्तो घोषणा, विश्वभरि छायो खुसियाली

न्युयोर्क –

को भि ड को नयाँ भेरियन्ट ओमिक्रोनले कोभिड १९ महामारीलाई नयाँ चरणमा लगेको र चाँडै नै यो म हा मा री अन्त्य हुने विश्वास विश्व स्वास्थ्य संगठनका निर्देशकले गरेका छन्।

‘ओमिक्रोनले युरोपलाई म हा मा री अन्त्यको खेलतर्फ लग्दैछ,’ डब्लूएचओका महानिर्देशक हान्स क्लुगले भने । मार्चसम्म भने ओमिक्रोनबाट ६० प्रतिशत युरोपेली सं क्र मि त हुने उनको भनाइ छ।

सम्पूर्ण युरोपलाई ढाकेको ओमिक्रोन केही महिनापछि शान्त रहने उनको विश्वास छ । खोपका कारण विश्वव्यापी रुपमा मानिसहरुको रो ग प्र ति रो धा त्म क क्षमता बढेको उनले बताए । ‘तर, यस वर्षको अन्त्यसम्ममा विश्व शान्त बन्नेछ,’ उनले भने ।

अमेरिकाका वरिष्ठ वैज्ञानिक एन्थोनी फाउसीले पनि को भि ड सं क्र म ण विस्तारै विश्वबाटै घट्दै जाने विश्वास गरेका छन् । अमेरिकामा को भि ड सं क्र म ण विस्तारै घट्दो क्रममा छ।

यो पनि : को रो ना सं क्र म ण को तेस्रो लहरका कारण लुम्बिनी प्रदेशका घरघरै बि रा मी छन् । को रो ना सँग मेल खाने लक्षणका बि रा मी धेरै छन् । स्वास्थ्यमा जटिल सम’स्या नदेखिएकाले

सर्वसाधारण लक्षण भए पनि अस्पताल गएका छैनन् । यो लहरमा न त सं क्र म ण को डरले सर्वसाधारण ‘आ’तं’कि’त’ बनेका छन्, न सं क्र मि त लाई पहिलेजस्तो ‘असभ्य’ व्यवहार नै गरिएको छ ।

को रो ना भा इ र स को नयाँ भेरिएन्ट ओमिक्रोन यस अघिका भेरिएन्टभन्दा बढी सं क्रा म क भएको चिकित्सकहरूले बताइरहे पनि सार्वजनिक स्थल, बजारमा भीड घटेको छैन ।

सार्वजनिक यातायातका साधनमा समेत यात्रु कोचिएरै यात्रा गरिरहेका छन् । माघ लागेयता त रूपन्देहीमा धमाधम विवाहका कार्यक्रम समेत गर्न थालिएको छ ।

विभिन्न संघसंस्थाले गरेका कार्यक्रम, खुला स्थान र बसपार्कमा मानिसको उपस्थिति बाक्लै छ । मास्क लगाउने, भौतिक दूरी कायम गर्ने लगायत स्वास्थ्य मापदण्ड उतिसारो पालना भएको देखिँदैन ।

ओमिक्रोनबाट सं क्र मि त भए पनि जटिल स्वास्थ्य सम’स्या ल्याउने अवस्था कम रहेको सुनिएको र दुवै मात्रा खोप समेत लगाइसकेकाले घरबाहिर निस्किरहेको सर्वसाधारण बताउँछन् ।

तिलोत्तमा–३ का माधवकुमार पौडेल र उनको परिवार हालै मात्र सं क्र म ण मुक्त भयो । सं क्र म ण भएपछि स्वास्थ्यमा खासै सम’स्या नदेखिएको उनले सुनाए ।

पहिलेजस्तो को रो ना सं क्र मि त भन्नेबित्तिकै मानिस अगाडि देखा नै नपर्ने व्यवहार पनि उनीहरूले यसपटक सहनुपरेन । मानिसमा बिस्तारै रोगसँग घुलमिल हुँदै जाने बानी परेको उनको बुझाइ छ ।

‘अहिले मानिसले लिभिङ विथ को रो ना को धारणा बनाइसकेका छन्,’ उनले भने, ‘ओमिक्रोन देखा परेपछि अब को रो ना सँग भागेर, लुकेर साध्य छैन भन्ने

भएको छ । सचेतनाको अवस्था भने मिश्रित तरिकाको छ ।’ भीड हुने स्थानमा मानिसले त्यति धेरै सावधानी अपनाएको नदेखिएको उनले सुनाए ।

अघिल्ला लहरमा घरमै बसेर जोगिएको र अहिले त संक्रमित भएजस्तै महसुस नभएको सिद्धार्थनगर–८ की शोभा गौतमले बताइन् । उनले हिजोआज

‘सं क्र म ण जो खि म कायम छ, ख त रा टरेको छैन’ भन्ने सोच नै नआउने बताइन् । ‘यसभन्दा अघि घरमा चाहिने सामान किन्न जाँदा पनि ड र ले मुटु काँप्थ्यो,’ उनले भनिन्, ‘यसपटक बाँचिन्छ केरे भन्ने भएको छ ।’

सं क्र म ण भइहाले पनि धेरै सम’स्या हुँदैन भन्ने सुनेकाले नआत्तिएको र पसल, यातायातका साधनमा सहज तरिकाले हिँडिरहेको उनले बताइन् । को रो ना वि रु द्ध को खोप लगाइसकेको भएर पनि त्यति त्रास नभएको उनको भनाइ थियो ।

रूपन्देहीमा ३ वटा अस्पतालमा सं क्र मि त को उपचार हुने गरी प्रदेश सरकारले समन्वय गरेको छ । अघिल्ला २ लहरमा यी अस्पतालमा सं क्र मि त लाई राख्ने

ठाउँ खाली नभएरै कतिको ज्यान गयो भने कतिलाई जिल्लाबाहिर लैजाने अवस्था आयो । तर अहिले बि रा मी को संख्या न्यून छ । भर्ना भएका बि रा मी उपचारपछि घर जाने स्थितिका छन् ।

लुम्बिनी प्रादेशिक अस्पतालमा सञ्चालित कोरोना वार्डमा ३२ जना बि रा मी को उपचार भइरहेको अस्पतालका को रो ना फोकल पर्सन डा. नन्दु पाठकले बताए ।

खोप लगाएका र रोगसँग ल ड्ने क्षमता भएका मानिसलाई नयाँ भेरिएन्ट लाग्दा अवस्था असहज नदेखिए पनि उनीहरूबाट अन्यमा सर्दा ती मानिसको रो ग सँग ल ड्न सक्ने क्षमता कमजोर पनि हुन सक्ने डा. पाठकको भनाइ छ ।

‘ओमिक्रोन नै भएकाले केस जटिल छैन भन्ने पनि होइन,’ उनले भने, ‘संख्या बढी र मृ त्यु दर कम हुनुले भेरिएन्ट नै नयाँ भनेर प्रमाणित गरिहाल्ने स्थिति छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...