कोटेश्वरबाट पठाओ राइडर परे अ प ह र ण मा, कहाँ पुर्याइयो ? २ जना प’क्रा’उ

काठमाडौँ –

ललितपुरको धापाखेलमा एक पठाओ राइडर लु’टि’ए’का छन् । शुक्रवार राति काठमाडौंको कोटेश्वरबाट धापाखेल पुर्‍याएर पठाओ राइडरलाई लु’टि’एको हो ।

उदयपुर गाईघाट घर भई हाल काठमाडौंमा बस्दै आएका पठाओ राइडर प्रविन राईलाई सुमन तामाङ र मनराज राईले हात बाँधेर लु’ट’पा’ट गरेको महानगरीय प्रहरी वृत्त सातदोबोटोका प्रमुख डीएसपी दिनेश घिमिरेले जानकारी दिए । 

उनका अनुसार पठाओ राइडर प्रविन राईलाई सुमनले काठमाडौंको कोटेश्वरबाट ललितपुरको धापाखेल पुर्‍याइदिन आग्रह गरेका थिए ।

तामाङले सामान्य रुपमा पठाओको विधि पूरा गरी लोकेसन हालेका थिए । त्यसपछि प्रविनले तामाङलाई धापाखेल पुर्‍याए ।

यो पनि : चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित एमडी एमएस प्रवेश परीक्षामा नक्कली परीक्षा दिने एक युवकसहित तीनलाई प्रहरीले प’क्रा’उ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार गत माघ ८ गते काठमाडौँको एलआरआई स्कुल भएको परीक्षामा नक्कली परीक्षार्थी सहित परीक्षामा बिचौलियाको रूपमा नक्कली परीक्षार्थीलाई

सहयोग गर्ने र परीक्षामा अमर्यादित कार्य गर्नेहरूलाई प’क्रा’उ गरिएको हो । प’क्रा’उ पर्नेमा नक्कली परीक्षार्थी बनेका भारतको उत्तर प्रदेश घर भएका ३० वर्षीय

जितेन्द्र कुमार मिश्रा, बिचौलिया भारतको विहार घर भएका ३४ वर्षीय शशि भूषण सिंह तथा अमर्यादित कार्य गर्ने विहार नै घर भएका ३२ वर्षीय कृष्णा मुरारी रहेका छन् ।

उनीहरूमाथि शिक्षा ऐन, २०२८ बमोजिमको कसुरमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...