काठमाडौ –
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ४६२ जनामा को’रो’ना भा’ईर’स पुष्टि भएको छ । हिजो १० हजार २५४ जनामा सं क्र मि त भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरिका विभिन्न प्रयोगशालमा १३ हजार ३७७ जनाको पीसीआर परीक्षण र ४ हजार ६० जनाको एन्टीजेन परीक्षण गर्दा थप ६ हजार ४६२ जनामा को’रो ना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा को’रो’ना भा’इर’स संक्र’मण मुक्त भएर १४१६ जना घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्न जिल्लाबाट गरी १४१६ जना निको भएका हुन् ।
नेपालमा पछिल्लो २४ घण्टामा को’रो’ना संक्र’मणबाट थप ४ जनाको मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपाल मृ’त्यु हुनेको संख्या ११ हजार ११ हजार ६५५ पुगेको छ ।
हाल देशभर को रो ना का सक्रिय सं क्र मि त ७७ हजार ४० पुगेका छन् ।
उपत्यकामा ३ हजार ७९१ जनामा सं क्र म ण पुष्टि
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा भने ३ हजार ७९१ जनामा को रो ना भा इ र स सं क्त म ण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा २८६८, ललितपुर ६०२ र भक्तपुरमा ३२१ जनामा सं क्र म ण पुष्टि भएको हो । देशभर को रो ना को औसत सं क्र म ण दर ४१.८ प्रतिशत रहेको मन्त्रालयले आइतबार जनाएको छ ।
यो पनि : वाग्मती प्रदेश सरकारले टोलटोलमा कोरोना वि रु द्ध को खोप अभियान सञ्चालन गरेको छ । विशेष गरी प्रदेश सरकारले विकट, सीमा’न्तकृत, पिछडि’एका तथा खोप लगाउने
दर कम भएको क्षेत्रको समुदाय लक्षित गरेर यस्तो अभियान सञ्चालन गरेको हो । वाग्मती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले जिल्ला स्वास्थ्य कार्यालय र सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर लक्षित वर्गको पहिचान गरी
प्रदेशभर नै खोप अभियान सञ्चालन भइरहेको बताए । ‘प्रदेशको १३ वटै जिल्लाको सबै विकट स्थानको टोल टोलमै पुगेर हामीले खोप अभियान सञ्चालन गरिरहेका छौं ।
तथ्यांकगत रुपमा हेर्दा विकटमा धेरै मानिस खोप लगाउनै बाँकी देखिएपछि हामीले अभियान नै सञ्चालन गरेका हौं,’ मन्त्री लामाले भने । उनका अनुसार पछिल्ला केही दिनमा कोरोनाका बिरामी बढेसँगै खोप लगाउनेको संख्यामा पनि वृद्धि भइरहेको छ ।
मन्त्री लामा शनिबार को रो ना वि रु द्ध को भ्याक्सिन लगाउन आग्रह गर्दै मकवानपुरको विकट राक्सिराङ गाउँपालिका पुगेका थिए । सोही क्रममा राक्सिराङ–५
स्थित ताङराङमा पुगेर को रो ना वि रु द्ध को भ्याक्सिन लगाउन स्थानीयलाई मन्त्री लामाले आग्रह गरे । यस क्षेत्र चेपाङ समुदायको बाक्लो बस्ती रहेको क्षेत्र हो ।
देशव्यापी रुपमा को रो ना वि रु द्ध भ्याक्सिन लगाउने अभियान सञ्चालन भइरहेको अवस्थामा मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकामा रहेका अतिसीमान्तकृत चेपाङ समुदाय लक्षित गरेर
प्रदेश सरकारले विशेष खोप अभियान समेत सञ्चालन गरिरहेको छ । स्थानीयले पनि घर नजिकै खोप लगाएका कारण आफूहरू उपस्थित भएको बताएका थिए ।
नेपाल सरकारले चैतभित्रमा शतप्रतिशत नागरिकलाई को रो ना वि रु द्ध को खोप लगाउने नीति अवलम्बन गरेको छ ।
‘खोपको अभाव छैन । टोल, विद्यालय, खोप केन्द्र र अस्थायी खोप केन्द्र निर्माण गरेर समुदायमा लक्षित गरी मन्त्रालयले काम गरिरहेको,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीका अनुसार वाग्मती १८
वर्षमाथिका करिब ७८ प्रतिशतले पहिलो डोज लगाइसकेका छन् । १२ वर्षदेखि १७ वर्षसम्मका २९ प्रतिशत बालबालिकाले को रो ना वि रु द्ध को खोप लगाइसकेका छन् ।
मन्त्रालयको तथ्यांकअनुसार सिन्धुली र नुवाकोटमा खोप लगाउनको संख्या ६० प्रतिशतभन्दा कम । ‘अबको तीन दिनभित्रमा सबै जिलामा खोप लगाउनेको संख्या ८० प्रतिशतभन्दा माथि हुनेछ,’ अधिकारीले भने । बाँकी जिल्लामा करिब ८० प्रतिशत मानिसले भ्याक्सिन लगाएका छन् ।
‘बालबालिका लक्षित गरेर मात्र होइन । फ्रन्टरलाइनरलाई बुस्टर डोज लगाउने काममा पनि हामी केन्द्रित छौं,’ अधिकारीले भने,‘हामीले स्थानीय तहसँग समन्वय गरेर खोप अभियान सञ्चालन गरेका छौं । जसले गर्दा धेरै नागरिकले खोप लगाइरहेका छन् ।’
खोप लगाउने दर कम रहेको क्षेत्रको पहिचान गरी स्थानीय राजनीतिक दल, धार्मिक अगुवा, टोल विकास संस्था लगायतको समन्वयमा समुदायमा खोप
लगाउने दर बढाउन प्रदेश सरकारको निर्देशनअनुसार जिल्लाभर अभियान सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख भीमसागर गुरागाईंले बताए ।






















