अमेरिका र चिनको त ना व च र्कि यो : चिनले अमेरिका माथि चाले यस्तो क डा कदम, अमेरिकामा ह ल च ल

एजेन्सि –

अमेरिकाको तर्फबाट तीन चिनियाँ कम्पनीमाथि लगाइएको ताजा प्रति ब न्धको चीनले क डा वि रो ध गरेको छ ।

शनिबार चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले उनको देशले चिनियाँ फर्माको वैध अधिकार र हितको रक्षाका लागि जवाफी कदम उठाउने घोषणा गरेको छ । 

अमेरिकी विदेश मन्त्रालयले शुक्रबार चाइना एरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेशन (सीएएससी) फर्स्ट एकेडेमी, चाइना एरोस्पेस साइन्स एन्ड इन्डष्ट्रि

कर्पोरेशन (सीएएसआईसी) फोर्थ एकेडेमी र पोली टेक्नोलोजिस इनकर्पोरेटेड (पीटीआई) सँग उसको सहायक कम्पनीमाथि ज रि वा ना लगाएको थियो । 

अमेरिकाको दाबी अनुसार यी तीनै चिनियाँ कम्पनी मिसाइल प्रोद्योगिकी प्रसारसँग जोडिएका गतिविधिमा समावेश थिए । चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन) को खबर अनुसार चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले भने,

‘कुनै तथ्याङ्क बिना नै अमेरिकाले चिनियाँ कम्पनीलाई प्र ति ब न्धि त गरेको छ, यसले दुबै देशका कम्पनीको हितलाई ग म्भी र रुपमा हा नी पुगिरहेको छ ।

यसका साथै यो अन्तरराष्ट्रिय आर्थिक र व्यापार व्यवस्थालाई बा धि त गरिरहेको छ र विश्वव्यापी औद्योगिक श्रृङ्खलाको सुरक्षा र स्थिरतालाई ख त रा मा पारिरहेको  छ । यो विश्वव्यापी अर्थव्यवस्थाको विकास र त्यसको सं क ट बाट बाहिरिनका लागि पनि हा नि का र क छ ।’

चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले अमेरिकामाथि दोहोरो रवैया अपनाएको आ रो प लगाउँदै शुक्रबार भनेका थिए, ‘अमेरिकालाई अन्य देशको विषयमा बयानबाजी गर्ने कुनै अधिकार छैन ।’

झाओले एक पत्रकार सम्मेलनमा भनेका थिए, ‘चिनियाँ सरकार सामूहिक वि ना स को ह ति या र को प्रसार र त्यसको वितरणको साधनको लगातार वि रो ध गर्ने गर्छ ।’

झाओले हालैका वर्षमा प र मा णु अप्रसारको विषयमा अमेरिकाको दोहोरो रवैयातर्फ पनि इशारा गरे । 

झओका अनुसार अमेरिका आफ्ना सहयोगीलाई मि सा इ ल र सम्बन्धित प्रोद्योगिकीको विकासमा मद्दत गर्नुका साथै अष्ट्रेलियालाई टमहक क्रुज मि सा इ ल बेच्ने योजना पनि बनाइरहेको छ ।

यी मि सा इ ल प र मा णु ह ति या र लैजान सक्षम छन् र यसको रेन्ज २५०० किलोमिटरसम्म छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...