आफैँलाई खु कु री हा न्ने अ भि यु क्त लाई सइ पदम अवस्थीलेले यसरी फिल्मी शैलीमा समाते, स्थानीय हेरेको हेर्यौ

काठमाडौं – पुष ९ गते रातको साढे १२ बजेको थियो । काठमाडौं प्रहरी परिसरको कन्ट्रोल सर्कुलर भयो, “धर्मस्थलीमा एउटा मान्छे खु कु री हा ने र भागेको छ । त्यसलाई जसरी पनि पक्रिनुस ।”

रामेछाप लिखुका शनि तामाङ दोलखा लामा बगरका सुवास तामाङलाई प्र हा र गरेर भागेका थिए । यो सुचना पाएपछि बालाजु वृत्त र धर्मस्थली प्रभागबाट प्रहरी परिचालन भए ।

प्रभागका इन्चार्ज प्रहरी नायब निरिक्षक पदम अवस्थीलाई अर्को सुचना अयो, “यहाँ एउटा मातेको मान्छे हातमा खु कु री बोकेर हिँडिरहेको छ ।” जवान विकास थापालाई मोटरसाइकलमा लिएर पदम त्यतातिर लागे ।

नभन्दै स्थानियले सुचना दिएकै स्थानमै खु कु री हातमा बोकेर भा ग्दै गरेका शनि देखिए । मोटरसाइकलबाट ओर्लेर पदम शनिलाई ल खे ट्ने थाले । केहि पर भित्रि गल्लीमा पुगेपछि पदमले भेटे पनि ।

तर शनिले उनीमाथि नै खु कु री प्र हा र गरे । खु कु री ले टाउको र हातमा चो ट लागेपछि पदम ल डे । मोटरसाइकल रोकर जवान भने आइपुगेकै थिएनन् । पदमलाई खु क री हानेर शनि फेरि भागे । पदम हतारहतार उ ठे र लाइट दिएर खे द्न थाले ।

करिब ६० मिटर अगाडि पुगेपछि पदमले प क्रा उ गरे । विकास पनि आइपुगे । त्यसपछि उनीहरुले गा डि र थप टोली बोलाए । घा इ ते सुवासलाई पनि प्रहरीले गाडीमा हाल्यो ।

प्रहरीले दुर्व घा ई ते र खु क री हान्ने शनिलाई पनि जनमैत्रि अस्पताल लग्यो । शनिलाई मेडिकल जाँचपछि बालाजु प्रहरी वृत्तको हि’रास’तमा लगियो ।

सुवासलाई ट्रमा सेन्टर पठायो । सइ पदम भने नेपाल प्रहरी अस्पतालमा भर्ना भए । उनको टाउकोमा ६ ओाटा टाँ’का लगाउनु पर्यो । हातमा पनि चो’ट लागेको थियो । सुवासलाई ट्रमाबाट ग्रिनसिटि अस्पताल लगियो ।

उनको टाउकोमा एकठाउँ ३८ टाँका र अर्को ठाउँमा ८ टाँका लगाइएको छ । पदम प्रहरी अस्पतालमा उपचार गराएर वृत्तमा फर्किए । अहिले सुवास पनि डिस्चार्ज भइसकेका छन् । उनीहरुलाई खु कु री हान्ने शनिलाई भने जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

आफैमाथि आ क्र म ण गर्नेलाई प क्रा उ गरेका सइ पदम भन्छन्, “हातमा खु कु री बोकेर हिँडेका व्यक्तिले जे पनि गर्न सक्छ भन्ने मनमा थियो । भयो पनि त्यस्तै । हामीले त अ प रा ध गरेर भागेका व्यक्ति जसरी पनि समात्नै पर्छ । आफैलाई खु कु री हानेर भागेपछि छाड्ने त कुरै भएन । ”

बैतडीका पदम प्रहरी सेवामा लागेको १८ बर्ष पुरा भयो । धेरैजसो स्पेसल टास्क फोर्समा काम गरेका उनले खासै अ प्ठे रो भोग्न परेन । उनी नेतादेखि प्रधानन्यायाधिशसम्मको सुरक्षामा खटिएका छन् ।

संविधानसभाको दोस्रँे निर्वाचनपछि संविधान सभामा मर्यादापालक भनएर काम गरे । २०६० सालमा जवानमा भर्ना भएका उनले २०६३ सालमा प्रहरी सहायक निरिक्षक असइमा नाम निकाले ।

दिपायल तालिम केन्द्रबाट तालिम पुरा गरेपछि सुरुमै उनको पोस्ट्रिङ स्पेसल टास्क फोर्समा भयो । भारतको हैदराबादमा स्पेसल टास्क फोर्सको तिन महिने तालिम सकेर आएपछि उनले असइमा नाम निकाले । असइ भएपछि केहि महिना प्रहरी प्रशिक्षण प्रतिस्ठानमा भयो ।

तर पछि उनको पोसिट्र टास्कफोर्समै भयो । २०६६ सालपछि भने उनलाई भीआइपीको सुरक्षामा खटाइयो । तत्कालिन प्रधानन्यायाधिशदेखि न्यायाधिशको सुरक्षामा खटिए । २०७० सालको निर्वाचनपछि उनी संविधान सभाको मर्यादापालक भए ।

चार बर्ष त्यहाँ काम गरेपछि उनी पुन भिआइपीको सुरक्षामै फर्किए । मर्यादापालक हुँदै २०७१ सालमा उनी सइमा बढुवा भएका हुन् । २०७४ सालको निर्वाचनताका कांग्रेस नो अमरेश सिंहको सुरक्षामा खटिए ।

सर्लाहीमा अमरेशको सुरक्षामा हिँड्दा केहि लफ’डामा परे पनि अन्य बेला उनले त्यस्तो आ’क्रम’णको सामना गर्नु परेको थिएन । २०७५ असारमा उनी बालाजु वृत्तमा सरुवा भए । उनले गत असार १६ गते धर्मस्थली प्रभाग इन्चार्जको जिम्मा पाएका हुन् ।

उनले ह’ति’यार हान्डलिङको पनि तालिम गरेका छन् । उनले प्रहरीसँग भएका सबै खालका ह’ति’यार चलाउन सक्छन् । यतिधेरै तालिम गरेका सइ अवस्थी खु’कु’रीको आ’क्र’म’णमा परे । तर आफैँ घा’इ’ते भएर पनि अभि’युक्त’लाई भने उनले छाडेनन् ।

“हाम्रो दायित्व नै यहि हो । जसरी भएपनि समात्नैपर्छ भनेर गएको हो,” पदमलाई काठमाडौं प्रहरी परिसरले माघ ५ गते पुरस्कृत गर्यो । यसले थप हौसला मिलेको उनले सुनाए । (उजिर कार्किले नेपाल खबरमा लेख्नुभएको समाारशेयर गरिएको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...