काठमाडौ –
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १० हजार २५४ जनामा को’रो’ना भा’ईर’स पुष्टि भएको छ । हिजो १२ हजार ३३८ जनामा सं क्र मि त भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरिका विभिन्न प्रयोगशालमा १४ हजार ४६२ जनाको पीसीआर परीक्षण र ५ हजार ७२५ जनाको एन्टीजेन परीक्षण गर्दा थप १० हजार २५४ जनामा को’रो ना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा को’रो’ना भा’इर’स संक्र’मण मुक्त भएर ७०८ जना घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्न जिल्लाबाट गरी ७०८ जना निको भएका हुन् ।
नेपालमा पछिल्लो २४ घण्टामा को’रो’ना संक्र’मणबाट थप १६ जनाको मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपाल मृ’त्यु हुनेको संख्या ११ हजार ११ हजार ६५१ पुगेको छ ।
पीसीआरतर्फ सं क्र म ण दर बढेर ५६.८ प्रतिशत पुगेको छ । बुधबार ५२.६ रहेको सं क्र म ण दर पछिल्लो दुई दिनमा क्रमशः ४७.९ र ४७.३ थियो । हाल ७२ हजार ८६२ संक्रिय सं क्र मि त छन् ।
हरेक जिल्लामा संक्रमण देखिएको छ भने १५ जिल्लामा संक्रिय सं क्र मि त को संख्या ५०० बढी छ । मन्त्रालयका अनुसार प्रदेश १ को झापा, मोरङ र सुनसरी, मधेस प्रदेशको धनुषा,
वागमतीको काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर र काभ्रे, गण्डाकीको कास्की र नवलपुर, लुम्बिनीको बाँके र रुपन्देही तथा सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा सं क्र मि त को संख्या ५०० बढी छ ।
१७ जिल्लामा संक्रिय सं क्र मि त को संख्या २०० भन्दा बढी भइसकेको छ ।
यो पनि : पछिल्लो समय देशभर को रो ना स ङ्क्र मि त थपिँदै जाँदा म हा मा री वि रु द्ध अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी समेत स ङ्क्र मि त हुने क्रम बढेको छ ।
को रो ना भा इ र स को तेस्रो लहर ओमिक्रोनको जो खि म बढ्दै जाँदा गण्डकी प्रदेशमा तीन साताको अवधिमा चिकित्सक, स्टाफ नर्सलगायत २६८ स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार गत पुस १७ देखि यही माघ ७ गतेसम्म गण्डकीका मनाङ बाहेकका जिल्लामा सो सङ्ख्यामा स्वास्थ्यकर्मी स ङ्क्र मि त भएका छन् ।
प्रदेशको राजधानी सहर पोखरामा सबैभन्दा बढी स्वास्थ्यकर्मी को रो ना स ङ्क्र मि त भएको निर्देशनालय मातहतको प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । उनका अनुसार कास्कीमा सबैभन्दा बढी १३८ स्वास्थ्यकर्मी स ङ्क्र मि त भएका छन् ।
उनले भने, “पछिल्लो को रो ना लहरमा स्वास्थ्यकर्मी पनि तीव्ररुपमा स ङ्क्र मि त हुने क्रम बढ्दो छ, को रो ना का बि रा मी को उपचार हुँदै आएका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, स ङ्क्रा म क तथा सरुवा रो ग अस्पताल र
म्याग्दीको बेनी अस्पतालका स्वास्थ्यकर्मी बढी स ङ्क्र मि त हुनुभएको छ ।” स्वास्थ्यकर्मी नै स ङ्क्र मि त भएपछि स्वास्थ्य उपचार सेवा सञ्चालन गर्न केही कठिनाइ भए पनि सेवानै रोकिने अवस्था हालसम्म नरहेको बताइन्छ ।
यसैगरी तनहुँमा ४२, लमजुङ २०, नवलपरासीपूर्व १७, स्याङ्जा १२, बागलुङ ११, पर्वत १०, म्याग्दी नौ, गोरखा छ र मुस्ताङमा तीन स्वास्थ्यकर्मीमा स ङ्क्र म ण पुष्टि भएको जनाइएको छ ।
हिमालपारिको जिल्ला मनाङमा भने यस अवधिमा कोही पनि स्वास्थ्यकर्मी स ङ्क्र मि त भएका छैनन् । निर्देशनालयले स ङ्क्र मि त स्वास्थ्यकर्मी सबै होम आइसोलेसनमा रहेका र अवस्था सामान्य रहेको जनाएको छ ।






















