नेपाल प्रहरीका हवल्दार र जवान प क्रा उ ! भिडियो हेर्दा लाजले भुतुक्कै हुनुहुन्छ (भिडियोसहित)

धनगढी – 

कैलालीमा ला गु औ ष ध कारोबारी समात्न गएको प्रहरीले मोबाइल चो री गरेको भिडियो सीसी क्यामेरामा रेकर्ड भएको छ । धनगढी उपमहानगरपालिका– २ ट्राफिक

चौकस्थित ग्लोबल मोबाइल ग्यालरीबाट प्रहरीले मोबाइल चो री को फुटेज सीसी क्यामेरामा रेकर्ड भएको हो । सो मोबाइल ग्यालरीमा ला गु औ ष ध को कारोबार भइरहेको गोप्य

सूचनाका आधारमा बुधबार प्रहरी टोली मोबाइल ग्यालरीमा गएर चेकजाँच गरेको थियो । प्रहरीले त्यहाँबाट एक ग्राम ५५० मिलिग्राम ब्रा’उन सुगरसहित

धनगढी उपमहानगरपालिका–२ का मोबाइल पसल सञ्चालक दोर्णबहादुर रावल, २९ वर्षीय टेक बिष्ट र वडा ४ का ३० वर्षीय मनीष भण्डारीलाई पक्रा’उ गरेको थियो ।

तर, मोबाइल ग्यालरीमा खानतलासी गर्ने क्रममा प्रहरीले मोबाइल पनि चो’रेको भिडियो सीसी क्यामेरा फुटेजमा देखिएको छ । पसलमा मोबाइलको खाली

डब्बा देखेपछि सीसी क्यामेराको फुटेज चेक गर्दा प्रहरीले मोबाइल चोर्दैगरेको दृश्य देखिएको पसल सञ्चालकका आफन्त सुवास रावलले बताउनुभयो ।

खानतलासीको नाममा प्रहरीले दुई वटा मोबाइल चो’री गरेको भन्दै उहाँले घटनामा संलग्न प्रहरीमाथि कारबा’हीको माग गर्दै आफूले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको बताउनुभयो ।

भिडियो सहित निवेदन परेपछि सोबारे छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । घटनामा संलग्न देखिएको प्रहरी हवल्दार होमबहादुुर माल र

प्रहरी जवान भरतसिंह बुडाललाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रविण विष्टले जानकारी दिनुभयो ।

दुवै जनाको साथबाट मोबाइल पनि बरामद भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । चो’रीमा संलग्न दुवै प्रहरी जिल्ला प्रहरी कार्यालयको

टाइगर टोलीमा कार्यरत थिए । उनीहरु दुवै जनालाई फौजदारी अपराध अन्तर्गत का’रबा’ही हुने प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिनुभयो ।

 भिडियो हेर्न यहाँ थिच्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...