एजेन्सी –
सन् २०२१ मा उ’त्त’र कोरियाका ह्या क र हरुले ४०० मिलियन डलरबराबरको क्रिप्टोकरेन्सी चो री गरेको रिपोर्ट सार्वजनिक भएको छ ।
ब्लकचेन एनालिसीस कम्पनी ‘चेन एनालिसीस’ले सार्वजनिक गरेको रिपोर्टका अनुसार गत वर्ष उ त्त र को’रिया’ली ह्या क र हरुले क्रिप्टोकरेन्सी प्लेटफर्ममा गरेका ७ वटा आ क्र म ण बाट
४०० मिलियन डलरबराबरको डिजिटल सम्पत्ति चो री भएको जनाएको हो । उत्तर कोरियाली ह्या क र हरुले मुख्य रुपमा इन्भेष्टमेन्ट कम्पनीहरु र सेन्ट्रलाइज्ड
एक्सचेञ्जहरुलाई आफ्नो निशाना बनाएका थिए । तर उत्त’र को’रि’याले भने आफ्नो देशबाट कुनै पनि प्रकारको ह्या’क नभएको बताउँदै आएको छ ।
ह्या’क’रहरुले ह्या’क गर्नका लागि विभिन्न प्रलोभनपूर्ण तरिकाहरु प्रयोग गर्दै चोरी गरेको पैसा उ’त्तरको’रिया सरकारद्वारा नियन्त्रित ठेगानामा पठाउने गरेको चेन एनालिसीसले जनाएको छ ।
यसरी गरिने ह्या’क सन् २०२० को तुलनामा ४० प्रतिशतले वृद्धि भएको रिपोर्टमा उल्लेख गरिएको छ । क्रिप्टोकरेन्सी हट वालेटहरु इन्टरनेट र त्रिलप्टोकरेन्सी नेटवर्कसँग जोडिएका कारण ह्या’क हुने सम्भावना अधिक हुने गर्दछ ।
इन्टरनेट र क्रिप्टोकरेन्सी नेटवर्कको प्रयोग क्रिप्टोकरेन्सी पठाउन÷पाउन तथा आफूसँग कति टोकन छ भन्नका लागि प्रयोग गर्ने गरिन्छ । उत्तर कोरियाबाट बितेका केही
वर्षहरुमा भएका साइबर आ’क्र’मणहरु अमेरिकाले प्र’तिब’न्ध लगाएको लाजारस नामक समूहबाट भएको र यो समूह उ’त्तर को’रि’याको गुप्तचर विभागबाट सञ्चालित रहेको जनाइएको छ ।
लाजारस गुप्रलाई बिगतमा अन्तराष्ट्रिय बैंक तथा ग्राहकहरुको खाता ह्या’क गरेको तथा सन् २०१४ मा सोनी पिक्चरमा साइबर आ’क्र’मण गरेको आ’रोप लाग्दै आईरहेको छ ।
उ’त्तर को’रियामा लगाइएको प्र’तिब’न्धको सुपरिवेक्षण गर्ने संयुक्त राष्ट्रसंघको प्यानलले प्योङयाङले चो’री गरेको पैसा अन्तराष्ट्रिय प्र’तिब’न्धहरुबाट बच्नका लागि
आफ्नो आणविक तथा ब्यालेस्टिक मि’साइल कार्यक्रमलाई अगाडि बढाउनका लागि प्रयोग गर्ने गरेको आ’रो’प लगाएको छ ।