काठमाडौंको बुद्धनगरमा बबाल ! थुप्रै प क्रा उ र घा ई ते

काठमाडौं  

बानेश्वरस्थित कान्तिपुर इन्टरनेश्नल कलेज, बुद्धनगरमा विद्यार्थी र प्रहरीबीच झ’ड’प भएको छ । को रो ना सं क्र मि त र सं क्र म ण नभएका विद्यार्थीलाई एकै ठाउँमा राखेर परीक्षा दिन

लगाएको भन्दै आ’न्दो’ल’नमा उत्रेका विद्यार्थीहरू र प्रहरीबीच झ’ड’प भएको हो । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन लाठी चार्ज गरेको थियाे ।

त्यसै क्रममा केही विद्यार्थी घा’इ’ते भएकाे छ । प्रहरीले केही विद्यार्थीलाई नियन्त्रणमा पनि लिएको जानकारी दिए । बिएएलएलबीको चौथो वर्षको परीक्षा दिउँसो

१ बजेदेखि ४ बजेसम्म तोकिएको थियो । स्वास्थ्य मापदण्डको न्यूनतम पालना पनि नभएकाले कलेजको गेटमा तालाबनदी गरेका विद्यार्थीहरुकाे भनाई छ ।

एक विद्यार्थीका अनुसार कलेजमा स्यानिटाइजर पनि नराखिएको बताए । मंगलबार हिमालयन ह्वाइट हाउस कलेज, पुतलीसडकमा पनि संक्रमित र संक्रमण नभएको

विद्यार्थीलाई सँगै राखेर परीक्षा लिइएको भन्दै विद्यार्थीहरुले परीक्षा नै बहिस्कार गरेका थिए । यतिबेला विभिन्न संकायका स्नातक तह तेस्रो र प्रथम वर्षका परीक्षाहरू सञ्चालन भइरहेका छन् भने केही

सञ्चालनको क्रममा रहेका छन् । को भि ड १९ सं क ट व्यवस्थापन केन्द्र, शिक्षा मन्त्रालय, जिल्ला प्रशासन कार्यालयहरूले को भि ड ओमिक्रोन स’ङ्क्र’म’ण तीव्र गतिमा

फैलिएको भन्दै भौतिक उपस्थिति रहने शैक्षिक क्षेत्रका गतिविधिमा रोक लगाएका बेला त्रिभुवन विश्वविद्यालयले भने धमाधम परीक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ ।

कतिपय विद्यार्थी स्वयम् को रो ना स’ङ्क्र’मि’त भएका बेला विश्वविद्यालयले परीक्षा सञ्चालन गरेर जोखिम बढाएको भन्दै विद्यार्थीहरूले परीक्षा सार्नका लागि माग गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...