काठमाडौ –
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जनामा को’रो’ना भा’ईर’स पुष्टि भएको छ । हिजो १० हजार २५८ जनामा सं क्र मि त भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरिका विभिन्न प्रयोगशालमा १८ हजार ७८ जनाको पीसीआर परीक्षण र ५ हजार ३३१ जनाको एन्टीजेन परीक्षण गर्दा थप ११ हजार ३५२ जनामा को’रो ना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता समीर कुमार अधिकारीले बुधबार भएको सं क्र म ण पुष्टि हालसम्मकै उच्च भएको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।
पछिल्लो २४ घण्टामा को’रो’ना भा’इर’स संक्र’मण मुक्त भएर ६१३ जना घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्न जिल्लाबाट गरी ६१३ जना निको भएका हुन् ।
नेपालमा पछिल्लो २४ घण्टामा को’रो’ना संक्र’मणबाट थप ४ जनाको मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपाल मृ’त्यु हुनेको संख्या ११ हजार ११ हजार ६१५ पुगेको छ ।
हाल देशभर को रो ना भा इ र स को सक्रिय सं क्र मि त को संख्या ४७ हजार ९२९ रहेको छ ।
यस्तै रूपन्देहीको भैरहवास्थित भीम अस्पतालमा मंगलबार बिहान को रो ना वि रु द्ध बुस्टर डोज लगाइने जानकारी गराइएको थियो । सार्वजनिक सूचनाअनुसार पहिलो पंक्तिमा कार्यरत व्यक्ति खोप लगाउन पुगेका थिए ।
बिहान १० बजेसम्म खोप केन्द्र सुनसान थियो । स्वास्थ्य कार्यालयबाट खोप आएपछि सर्वसाधारणले कति बेला खोप लगाउने हो भनेर सोधखोज गर्न थाले । अस्पतालको आपत्कालीन कक्षमा कार्यरत एक स्वास्थ्यकर्मी आइन् ।
‘अस्पतालका धेरै कर्मचारी सं क्र मि त भइसके, जँचाए हामीलाई पनि को भि ड देखिन सक्छ,’ त्यहाँ उपस्थित सञ्चारकर्मीसमक्ष उनले भनिन्, ‘काम गर्ने कोही हुन्न कि भनेर जँचाएकी छैन ।’ स्वास्थ्यकर्मी सं क्र मि त हुन थालेपछि जनशक्ति अभाव भएको उनले बताइन् ।
उनका अनुसार तीन दिनअघि सर्वसाधारणका लागि को रो ना वि रु द्ध को खोप खुला गरिएको थियो । त्यसबेला तीन दिन अचाक्ली भीड भयो । उक्त भीडमा काम गरेका स्वास्थ्यकर्मीलाई सं क्र म ण पुष्टि भएको हो । एक सातायता जिल्लामा चिसो अत्यधिक बढेको छ ।
अर्कोतर्फ को रो ना सं क्र म ण तीव्र छ । जसले गर्दा अस्पतालमा जँचाउन आउनेको घुइँचो हुने गरेको छ । यस्तो बेला स्वास्थ्यकर्मी अभाव भएपछि सम’स्या भएको छ । रूपन्देही लगायत जिल्लाका अस्पताल र सीमा नाकामा कार्यरत स्वास्थ्यकर्मी सं क्र मि त भएपछि जनशक्ति अभाव भएको छ ।
अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा सं क्र म ण देखिएपछि स्वास्थ्य सेवा प्रदान गर्न केही दिन अप्ठ्यारो पर्ने अस्पताल प्रशासनले जनाएका छन् । लुम्बिनी प्रदेशमा को रो ना कै लागि छुट्याइएका लुम्बिनी प्रादेशिक अस्पताल, भीम अस्पताल, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजका स्वास्थ्यकर्मीमा सं क्र म ण पुष्टि भएको छ ।
सं क्र मि त स्वास्थ्यकर्मीको स्वास्थ्यमा जटिलता नरहेको ती अस्पतालले जनाएका छन् । भीम अस्पतालमा मंगलबारसम्म ५ जना स्वास्थ्यकर्मीलाई सं क्र म ण भएको छ । उनीहरू आइसोलेसनमा बसेका छन् ।
अस्पतालको सेवा हालसम्म चलिरहे पनि बि रा मी को संख्या वृद्धिसँगै जनशक्ति पुर्याउन हम्मे पर्ने को रो ना फोकल पर्सन डा. सिद्धार्थ पाण्डेले बताए । को रो ना सं क्र मि त स्वास्थ्यकर्मी बढ्दै गए अस्पताललाई गा ह्रो हुने उनले बताए ।
भैरहवास्थित युनिभर्सल मेडिकल कलेजका कर्मचारी पनि सं क्र म ण को चपेटामा परेको जनसम्पर्क अधिकृत सुशील गुरुङले बताए । उनका अनुसार उनीहरूको स्वास्थ्य अवस्थामा अप्ठ्यारो नभएको र सरकारले आइसोलेटेड हुने गाइडलाइन पनि घटाएकाले पहिलाजस्तो जोखिम नहुने बताए ।
लुम्बिनी प्रादेशिक अस्पतालको वार्ड, को रो ना क्याबिन गरी ११ जनामा सं क्र म ण देखिएको को रो ना फोकल पर्सन डा. नन्दु पाठकले बताए ।सं क्र मि त घरमा आराम गर्ने भएकाले अस्पतालका काममा व्यवस्थापन गरी मिलाउनुपर्ने स्थिति रहेको उनले बताए ।
संघीय सरकारले हालै जारी गरेको परिपत्र अनुसार बजेट विनियोजन गरी स्थानीय पालिका र सम्बन्धित निकायमा प्रदान गरिने गरी बजेट कुरिरहेको स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय लुम्बिनीका सचिव डा. विकास देवकोटाले बताए ।
जिल्ला को भि ड सं क ट व्यवस्थापन केन्द्रमार्फत उक्त व्यवस्था प्रदान गरी को भि ड न्यूनीकरणमा स्थानीय पालिकालाई जागरुक बनाउने जनाए । ‘आइसोलेसन संस्था, सामग्री र अन्य स्रोत साधनका निम्ति केन्द्रदेखि नै रकम शोधभर्ना हुने भएपछि सजिलो होला,’
उनले भने, ‘त्यसबाहेक विपद्का लागि पालिकाले छुट्याएको बजेटलाई समेत यतिबेला प्रयोग गर्न सकिन्छ ।’ जनशक्ति, स्वास्थ्य सामग्रीको हकमा मन्त्रालयमा माग भएअनुसार सहयोग गरिने उनको भनाइ छ ।
लुम्बिनी प्रदेशमा मंगलबारसम्म सक्रिय सं क्र मि त को संख्या २ हजार ७ सय ९५ रहेको छ । जसमध्ये ६८ जना उपचाररत रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । गत २४ घण्टामा प्रदेशमा गरिएको पीसीआर जाँचमा २ सय ७७ जना र एन्टिजेन परीक्षणबाट ४ सय १९ जनामा सं क्र म ण पुष्टि भएको हो ।






















