काठमाडौ –
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ७३४ जनामा को’रो’ना भा’ईर’स पुष्टि भएको छ । हिजो ३ हजार ७५ जनामा सं क्र मि त भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरिका विभिन्न प्रयोगशालमा १४ हजार १४ जनाको पीसीआर परीक्षण र ६ हजार ७३४ जनाको एन्टीजेन परीक्षण गर्दा थप ६ हजार ७३४ जनामा को’रो ना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा को’रो’ना भा’इर’स संक्र’मण मुक्त भएर ५४७ जना घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्न जिल्लाबाट गरी ५४७ जना निको भएका हुन् ।
नेपालमा पछिल्लो २४ घण्टामा को’रो’ना संक्र’मणबाट थप ३ जनाको मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार अहिले देशभर ३०८७७ जना सक्रिय सं क्र मि त रहेका छन् । २४ घण्टामा देशभर १४३३६० जनाले को भि ड १९ वि रु द्ध को खोप लगाएका छन् ।
यस्तै गण्डकी प्रदेशमा थप ३७८ जनामा को रो ना भा इ र स सं क्र म ण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८३७ जनामा गरिएको परीक्षणमा ३७८ जनामा सं क्र म ण पुष्टि भएको हो ।
सं क्र मि त मध्ये पीसीआर प्रविधिबाट १८५ र एन्टिजिन परीक्षणबाट १९३ जनामा सं क्र म ण पुष्टि भएको हो । प्रदेशमा केही दिनदेखि क्रमश को रो ना सं क्र म ण उच्च रुपमा बृद्धि भएको छ । एक हप्तामा गण्डकीमा को रो ना सं क्र म ण तीव्र रुपमा बृद्धि भएको छ ।
गत सोमबार प्रदेशका विभिन्न जिल्लामा ७० जना मात्र सं क्र मि त देखिएकोमा मंगलबार ११४, बुधबार १२१, बिहिबार १६५ शुक्रबार १८६, शनिबार २०६ आइतबार २१३ र आज सोमबार ३७८ जनामा सं क्र म ण देखिएको हो ।
एक हप्ताको तथ्याङ्क हेर्दा प्रदेशमा को रो ना सं क्र म ण तीब्र गतिमा बृद्धि भएको छ । प्रदेशका ११ जिल्ला मध्ये कास्कीको पोखरा रेड जोन बनेको छ ।
प्रदेशमा देखिएका ३७८ संक्रमितमध्ये कास्कीका मात्र १८६ जना रहेका छन् । त्यसैगरी लमजुङ ४, तनहुँ ३१, पर्वतमा ३, बागलुङ ९, स्याङजा ६३, म्याग्दी २, मुस्ताङ १,गोरखा ४५, र
नवलपरासी पूर्वमा ३४ जनामा सं क्र म ण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । योसँगै प्रदेशमा कोरोना सं क्र मि त हुनेको संख्या ९० हजार २९ पुगेको छ ।
गण्डकी प्रदेशमा को रो ना सं क्र म ण का कारण ज्यान गुमाउनेको संख्या १ हजार ४ सय २८ रहेकोे छ । प्रदेशमा पछिल्लो चौबिस घण्टामा थप २२ जना सं क्र म ण मुक्त भएका छन् ।
प्रदेशमा हालसम्म सं क्र म ण मुक्त हुनेको संख्या ८७ हजार ९१ पुगेको छ । प्रदेशमा हालसम्म ३ लाख ६० हजार ८५१ जनाको परीक्षण भएको छ ।
हाल प्रदेशमा १ हजार ५१० सक्रिय सं क्र मि त रहेका छन् । तीमध्ये १ हजार ४६५ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।
यस्तै त्रिवि शिक्षण अस्पताल (टिचिङ) को गणेश भवनको प्राङ्गणमा आइतबार दिउँसो डेढ बजे पुग्दा पीसीआर परीक्षण गर्नेहरूको लामो लाइन थियो । दुई लाइनमध्ये एउटा स्वास्थ्यकर्मीहरूको र अर्को लाइन सर्वसाधारणको थियो ।
टिचिङ अस्पतालमा डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मी गरी करिब २ सय भन्दा बढी स’ङ्क्र’मि’त भएको अस्पताल स्रोतले जनाएको छ । आज सोमबार पनि को रो ना परीक्षण गर्ने स्वास्थ्यकर्मीको लाइन रहेकाले स्वास्थ्यकर्मीको स’ङ्क्र’मि’त दर अझै बढ्न सक्ने अस्पतालका एक चिकित्सकले बताए ।
गएको सातादेखि स्वास्थ्यकर्मी को रो ना सङ्क्र’मित हुने दर ह्वात्तै बढेको छ । सबैभन्दा बढी त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्यकर्मी सङ्क्र’मित भएको पाइएको छ । आठ महिना अघि कोरोना सङ्क्र’मणको दोस्रो लहरमा सङ्क्र’मण उत्कर्षमा पुग्दा अस्पतालमा बेड र अक्सिजनको हाहाकार भई बि’रामीको ज्यान जाने अवस्था थियो ।
अहिले ओमिक्रोन भेरियन्ट फैलिदा अस्पतालहरूमा बेड, अक्सिजन पर्याप्त छ । तर, हाल जनशक्ति अभावले चुनौती थपिएको टिचिङका छाती रोग विशेषज्ञ तथा कोभिड व्यवस्थापन समितिका फोकलपर्सन डा. निरज बम बताउँछन् ।
उनका अनुसार एकैपटक धेरै स्वास्थ्यकर्मी सङ्क्र’मित हुँदा को भि ड, नन्कोभिड वार्डमा खट्ने जनशक्तिको अ’भाव हुँदैछ । ८ शय्याको मेडिकल आईसीयूका सबै कर्मचारी सङ्क्र’मित भएपछि टिचिङको सो वार्ड बन्द गरिएको छ ।
सबैजसो स्वास्थ्यकर्मीले दुवै मात्रा को रो ना वि रु द्ध को खोप लगाएको थिए । त्यस्तै, उपचारमा खटिने सबै स्वास्थ्यकर्मीले सुरक्षा कवच लगाएपनि स ङ्क्र मित भएका छन् ।
‘दोस्रो लहरमा फ्रन्टलाइनरलाई को रो ना खोपले ठूलो सहयोग गरेको महसुस गर्यो,’ डा बमले भने, ‘तर अहिले आएर जनशक्तिको अभाव खड्कन थालेको छ ।’
सङ्क्र’मित भएका स्वास्थ्यकर्मीको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । मध्यम ज्वरो, शरीर दुख्ने, रु’घाखो’की लगायतको लक्षण देखिएको डा. बमले बताए ।
को रो ना पोजे’टिभ आएका स्वास्थ्यकर्मीलाई होम आइसोलेशनमा १० दिनका लागि अस्पतालले पठाउने गरेको छ । अस्पतालमा शय्या भए पनि जनशक्तिको अ’भा’वमा खड्किदा कोभिड वार्डका बेडहरू पूर्ण रूपमा सञ्चालनमा ल्याउन समस्या भएको अस्पतालले जनाएको छ ।
अस्पतालमा दैनिक करिब ५ सय जनाको को रो ना परीक्षण हुन्छ । पीसीआर गरेका मध्ये ४० प्रतिशतलाई को रो ना पो जे टि भ देखिने गरेको छ । को रो ना को दोस्रो लहरमा टिचिङ अस्पतालमा ४०५ जनासम्म भर्ना गरिएको थियो ।
पुसको पहिलो सातासम्म स’ङ्क्र’मित बिरामीको सङ्ख्या एकदम कम हुँदा पनि २८ वटा जनरल बेड र १८ वटा आइसीयू एचडियू बेड अस्पतालले छुट्टाएको थियो ।
अहिले ती बेड र आइसीयू भरिएपछि सुरेश वाग्ले भवनमा रहेको नन्कोभिड वार्डका १८ वटा एचडियू बेड र २८ वटा जनरल बेडलाई को’भि’ड वार्ड बनाइएको अस्पतालले जनाएको छ ।






















