काठमाडौं –
संस्कृति तथा नागरिक उड्यान मन्त्रि प्रेमबहादुर आलेले पुर्व मन्त्रि योगेश भट्टराई मुख भरिको जवाफ दिएका छन् ।
आफु माथि पुर्व मन्त्रि भट्टराईले अनेक अ रो प लगाए पछि आक्रोशित भएका मन्त्रि आलले बतास समुह माथी एक्सन लिए पछि योगेश नमज्जा सँग आत्तिएको दाबी गरेका छन् ।
ग ल त गर्ने जो सुकै भए पनि नछोड्ने भन्दै आलले भट्टराईलाई अहिले आफुले देखाएको टेलर मात्रै भन्दै पुरा फिल्म अब देखाउँने बताएका छन् ।
भट्टराई माथि ह ति या र त स्क री को संगिन आ रो प पनि आलले लगाएका छन् । नेपालमा भएको द्ध न्द्ध को समयमा ह ति या र खरखजनाको त स्क री गरेर नै योगेश भट्टराईले काठमाडौंमा घर बनाएको आ रो प पनि उनले लगाएका छन् ।
योगशले मन्त्रि हुँदा गरेको बदमासीको अनुसन्धान सुरु भएको भन्दै मन्त्रि आलले कारबाही गरेरै छोड्ने बताएका छन् ।आलले नारायणहिटि दरबार संग्रहालय भित्रको १४ रोपनी जग्गाकौडाको
भाउमा बतास समुहलाई दिएको नैतिक जिम्मेवारी पुर्वमन्त्रि योगेश भट्टराईले लिन पर्ने भन्दै “हाम्रो जस्तो देशमा मन्त्रिको निर्देशन बिना तलको कर्मचारीले यस्तो काम गर्न नसक्ने जिकिर गरेका छन् ।
योगेश भट्टराईको मौखिक आदेशमा बतास समुहले नारयणहिटि संग्रहलायभित्र ६ आनामा बनेको एकतले भवन र १४ रोपनी जग्गा भुइयाँको भाउमा पाएको हो ।
यसका मतियार कोहि पर्दाभित्र छन्, कोही पर्दाबाहिर छन् । त्यसमा र्याल चुहाउने मान्छे पनि होलान् । को भि ड को मौका छोपेर टेन्डर निकाल्नु,एउटै समुहका तिनओला कम्पनीले प्रतिस्पर्धा गर्नुमा मिलेमतो देखिँदैन र ? उनले भनेका छन् ।
मन्त्रि आलले संग्रहालय भित्र बार चलाउने बदनियतका साथ बनाइएका संरचना भ’त्काएकामा योगेश भट्टराई तात्रिनुका कारण के हो भनि प्रतिप्रश्न गरे ।
उनले भने, “नारायणहिटि संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले मन्त्रि योगेशकै मौखिक आदेशमा दिएको बताइ सक्नुभएको छ । बतास समुहलाई क्याफटेरिया चलाउन २ लाख ३५ हजार भाडामा ६ आनामा बनेको घर दिएको हो ।
त्यसमै १४ रोपनी जमिन पनि दिन मिल्छ ? औला दिँदा हातै निल्ने ? बार चलाउने बदनियतका साथ बनेका थुप्रै टहरा हटाउँदा उहाँ किन तात्तिनुभयो ? कि बताससित मेरो अनसिन पार्टरसिप थियो मलाई घाटा भयो भन्न्पर्यो । ”
आफु कसै वि रु द्ध पुर्वाग्रही नभएको पनि उनले दाबी गरे । मन्त्रि आलले भने, “ म कसैसित पुर्वाग्रही छैन । माधवकुमार नेपालले मलाई विश्वास गरेर जिम्मेवारी दिनुभएको छ , म जति दिन, घन्टा, मिनेट र सेकेन्ड पदमा रहन्छ्, इमानदारीपुर्वक त्यो जिम्मेवारी पुरागर्छु । ”
लन्डनबाट फर्कदा तपाईले ७ रोलेक्स घडी र आइफोन लिएर आएको पुर्वमन्त्रि योगेश भट्टराईको आ रो प को छ नि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “म जुन भिआईपी कक्षबाट आएको छु, त्यसको सिसिटिभि फुटेज हेरे हुन्छ ।
मेरो हातमा केहि पनि छैन । एउटा रोलक्स घडी या एक बोतल र क्सी देखाउन सक्नुभयो भने अहिलेको अहिले नै मन्त्रिपदबाट राजीनामा दिन्छ् । सबैलाई थाहा छ, म र क्सी खान्न वा इ न पनि खान्न ।
यो सब योगेश भट्टराईका मतियार धनन्जय रेग्मी,डिमप्रसाद पौडेलसँग मिलेर गरेको सुनियोजित कु प्रचार हो। यो मलाई ब द ना म गराउने ष ड य न्त्र हो । कुनै प्रमाण छ भने पुष्टि गरेर देखाउनुहोस । ”
आफु मन्त्रि भएको सय दिनमा जहाजलाई घाममा सुकाउन नदिएको, अनलाईको माध्यमबाट इन्टरनेसनल फ्लाइटको टिक काट्ने व्यवस्था मिलाइएको,
उडान तालिका नियमति बनाएको, कफि सप र ट्याक्सीको समस्या समाधान गरेको, सटल बसको सुरुवात गरेको, पिसीआर टेस्टलाई २ हजारबाट १२ यसमा झारेको आदि फेहरिस्त पनि आलेले सुनाए ।





















