ह्वात्तै बढ्यो को रो ना सं क्र मि त, २४ घण्टामा ३ हजार ५५३ सं क्र मि त हुदा निको कति भए ?

काठमाडौ 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५५३ जनामा को’रो’ना भा’ईर’स पुष्टि भएको छ । हिजो ३ हजार ७५ जनामा सं क्र मि त भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरिका विभिन्न प्रयोगशालमा १० हजार ४९८ जनाको पीसीआर परीक्षण र ४ हजार ५८३  जनाको एन्टीजेन परीक्षण गर्दा थप ३ हजार ५५३ जनामा को’रो ना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा को’रो’ना भा’इर’स संक्र’मण मुक्त भएर २७१ जना घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्न जिल्लाबाट गरी २७१ जना निको भएका हुन् ।

नेपालमा पछिल्लो २४ घण्टामा को’रो’ना संक्र’मणबाट थप १ जनाको मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपाल मृ’त्यु हुनेको संख्या ११ हजार ११ हजार ६१० पुगेको छ ।

हाल देशभर को रो ना भा इ र स को सक्रिय सं क्र मि त को संख्या १४ हजार २४० रहेको छ । हालसम्म आठ लाख ४१ हजार २९७ सं क्र मि त भएका छन् ।

यो पनि : सरकारले को भि ड–१९ सं क्र म ण रोकथाम, नियन्त्रण र उपचारका लागि नियुक्त भएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको करार अवधि थप्ने निर्णय गरेको छ ।

विभिन्न अस्पताल, प्रतिष्ठान तथा प्रयोगशालामा करारमा नियुक्त भएका चिकित्सक, नर्स र प्रयोगशालाका कर्मचारीहरुको करार अवधि बढीमा तीन महिना थप गर्न सकिने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले बिहीबार जारी प्रेस विज्ञप्तिमा को रो ना को नयाँ भेरियन्ट ओमिक्रोनको सं क्र म ण बढ्दै गएका कारण को रो ना रोकथाम,

नियन्त्रण तथा उपचार गर्न स्वीकृत दरबन्दी अनुसार कुनै पनि पदमा तत्काल जनशक्ति व्यवास्थापन गर्न र करारमा भर्ना भएका स्वास्थ्यकर्मी/कर्मचारीहरुको करार अवधि आवश्यकता अनुसार माघ महिनादेखि बढीमा तीन महिनासम्म थप्न सकिने उल्लेख छ ।

यो पनि : सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले को रो ना भा इ र स सं क्र म ण नियन्त्रणका लागि सरकारले काम गरिरहेको बताएका छन् ।

पछिल्लो समय को रो ना सं क्र म ण उच्च गतिमा फैँलिदै गएका बेला सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले को रो ना नियन्त्रणका लागि सरकारले सबै संयन्त्र परिचालन गरिसकेको बताएका हुन् । उनले नागरिकको जीवन रक्षाप्रति सरकार संवेदनशील रहेको बताए ।

‘पछिल्ला केही दिन यता को रो ना भा इ र स सं क्र म ण को दर निकै बढेको छ । को रो ना सं क्र म ण नियन्त्रणका लागि सरकारले सम्पूर्ण संयन्त्रहरु परिचालन गरिसकेको छ,’

मन्त्री कार्कीले बिहीबार भने, ‘नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिवद्ध छ । खोप अभियान तीब्र गतिमा अगाडि बढेको छ । उनले को रो ना सं क्र म ण बाट जोगिन स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...