ह्वात्तै बढ्यो को रो ना : दैनिक नयाँ रेकर्ड, २४ घण्टामा देशभर सं क्र मि त र निको कति भए ?

काठमाडौ 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २ हजार ४४४ जनामा को’रो’ना भा’ईर’स पुष्टि भएको छ । हिजो १४ सय ४६ जनामा संक्रमित भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरिका विभिन्न प्रयोगशालमा १० हजार ६४८ जनाको पीसीआर परीक्षण र ४ हजार ३८५  जनाको एन्टीजेन परीक्षण गर्दा थप २ हजार ४४४ जनामा को’रोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा को’रो’ना भा’इर’स संक्र’मण मुक्त भएर ३१३ जना घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्न जिल्लाबाट गरी ३१३ जना निको भएका हुन् ।

नेपालमा पछिल्लो २४ घण्टामा को’रो’ना संक्र’मणबाट थप  १ जनाको मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपाल मृ’त्यु हुनेको संख्या ११ हजार ११ हजार ६०७ पुगेको छ ।

हालसम्म देशमा कूल स ङ्क्र मि त मध्ये ८ लाख १४ हजार ७९८ जना स ङ्क्र म ण मुक्त भएका छन् । हाल देशभर को रो ना भा इ र स को सक्रिय सं क्र मि त को संख्या ९ हजार ५२२ रहेको छ ।

जसमध्ये ८ हजार ८६७ जना होम आइसोलेसनमा रहेका छन् भने ६५५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । को रो ना का बिरामीमध्ये ९३ जना आईसीयू र १९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ४० बालबालिकामा को रो ना सं क्र म ण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १७५ जना कोरोना सं क्र मि त थपिएका छन् ।

काठमाडौँ र ललितपुरमा मङ्गलबारदेखि १२ देखि १८ वर्ष उमेरसम्मका बालबालिकालाई को भि ड वि रु द्ध को फाइजर र मोडर्ना खोप लगाइँदैछ । स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार मङ्गलबारदेखि हरेक स्थानीय तहमा को रो ना वि रु द्ध को खोप उपलब्ध हुनेछ ।  

सरकारले मङ्गलबारबाट विद्यालय बन्द भए पनि खोप कार्यक्रम भने यथावत् सञ्चालन गर्ने तयारी गरेको छ । विद्यार्थीलाई खोप लिनका लागि परिचयपत्र लिएर जान स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । भक्तपुर स्वास्थ्य कार्यालयले भने शुक्रबारदेखि खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।

पछिल्लो समय देशभर को रो ना सं क्र म ण द र  वृद्धि हुँदै गएको छ । पुस १९ गते कूल परीक्षणमध्ये २.६ प्रतिशतमा रहेको सङ्क्रमण हिजो पुस २६ गते कूल परीक्षण गरेकोमध्ये १२.७ प्रतिशतमा स ङ्क्र म ण पुगेको छ । यस्तै पुस २५ गते कूल परीक्षण गरेकोमध्ये ९.२ प्रतिशतमा सङ्क्रमण दर रहेको थियो ।

यसैगरी पुस २० गते ४.२ प्रतिशत, पुस २१ गते ४.३ प्रतिशत पुस २२ गते ४.५ प्रतिशत, पुस २३ गते ६।५ प्रतिशत, पुस २४ गते ७।१ प्रतिशत कूल सङ्क्रमण दर रहेको थियो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स ङ्क्र म ण कै कारणले अहिलेसम्म नै बन्दाबन्दीको अवस्थामा पुगिहाल्ने कुनै निर्णय गरेको छैन ।मन्त्रालयका  सहप्रवक्ता डा.समीरकुमार अधिकारीले अहिलेको अवस्थामा बन्दाबन्दी गरिहाल्ने सोच मन्त्रालयको नभएको बताए । 

मन्त्रालयले जुन क्षेत्रमा स ङ्क्र म ण को दर बढी हुन्छ सोही क्षेत्रमा मात्र स्मार्ट लकडाउन गर्ने तयारीमा रहेको छ । उनका अनुसार तर मन्त्रालयले ‘स्मार्ट लकडाउन’ गर्ने अधिकार भनेर सम्बन्धित जिल्लाको जिल्ला को भि ड–१९ स ङ्क ट व्यवस्थापन केन्द्रलाई दिएको छ ।

जिल्ला र स्थानीय तहमा कति सङ्क्रमितसम्मलाई उपचार गर्न सकिन्छ त्यसको पनि अब लेखाजोखा हुनुपर्ने अवस्था छ । मन्त्रालयले सम्भावित जो खि म रोक्नका लागि खोप अभियानलाई तीव्रता दिएको छ । प्रतिदिन पाँच लाख जनालाई खोप लगाउन सक्ने क्षमता मन्त्रालयसँगै रहेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा.अधिकारीले तेस्रो लहरलाई रोकथाम र नियन्त्रण गर्नका लागि खोप अभियानलाई जनताको घरदैलोसम्म पु¥याइरहेको बताए । स्थानीय तहको समन्वयमा खोप अभियानलाई जनताको घरदैलोमा पु¥याइएको छ ।

मन्त्रालयले यही पुस मसान्तभित्र लक्षित सबैलाई खोप लगाएपछि बुस्टर डोज दिने भएको छ । बुस्टर डोज अग्रपङ्क्तिमा काम गर्नेलाई माघको पहिलो हप्ता र ६० वर्ष भन्दामाथिका ज्येष्ठ नागरिक तथा गम्भीर रोग प्रतिरोधात्मक क्षमता कम भएका, सक्रिय क्यान्सरका रो गी,

अङ्ग प्रत्यारोपण गरेका बि’रा’मी, एच आ इ भी भएका बि’रा’मी, उपचारको क्रममा रो ग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरिरहेका बि’रा’मीलाई माघको दोस्रो हप्तादेखि बुष्टर डोज दिने भएको हो । यसैबीच सरकारले पहिलेको अनुभवबाट पाठ सिकेर अहिले सम्भावित तेस्रो लहरको जोमिख हुननदिन अस्पताललाई तयारी अवस्थामा राखेको छ । 

उपत्यकाका र देशभरिका अस्पताललाई अक्सिजन, सघन उपचार कक्ष (आइसियु), हाई डिपेन्डेन्सी युनिट (एचडियु), भेन्टिलेटर, आइसोलेशनको तयारी अवस्थामा राखेको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले बताए । 

उनका अनुसार उपत्यकामा सघन उपचार कक्ष दुई हजार ७९७, भेन्टिलेटर एक हजार ८, एचडियु तीन हजार ८४६ उपलब्ध छन् । यस्तै अक्सिजन सिलिण्डर १३ हजार ९३९, अक्सिजन कन्सन्टे«टर ६९३ रहेका छन् । यसैगरी २५ अक्सिजन टयाङ्कमा १९ वटार १०७ मध्ये ८७ अक्जिसन प्लान्ट सञ्चालनमा आइसकेको छ ।

उपत्यकामा दुई हजार ४९४ आइसोलेशन शय्या, ३२४ एचडियु, ४४५ आइसियु र २५४ भेन्टिलेटर रहेका छन् ।  प्रदेश नं १ मा ११ वटा प्रदेश २ मा छ वटा, बागमती प्रदेशमा २१ वटा,  गण्डकी प्रदेशमा १७, लुम्बिनी प्रदेशमा १८ वटा, कर्णाली प्रदेशमा ७ वटा र सुदूरपश्चिम प्रदेशमा पाँच वटा अक्सिजन प्लान्ट स्थापना गरिएको छ ।

मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्राले ओमिक्रोन भेरियन्टको सम्भावित जोखिम रोक्नका लागि स्वास्थ्यकर्मी पनि तयारी अवस्थामा राखिएको बताए । 

“समुदायमा जोखिम क्षेत्र पत्ता लगाई एन्टिजेन मार्फत परीक्षण गर्न र पहिचान भएका सङ्क्रमितको उचित व्यवस्थापन गर्न समेत सबै स्थानीय तह र प्रदेश सरकारलाई निर्देशन दिइसकेको छ,” उनले भने ।

यस्तै सीमा नाकामा को रो ना भा इ र स को परीक्षण थप बढाउने र स ङ्क्र मि तलाई आइसोलेशनमा राख्ने व्यवस्था मिलाइएको उनको भनाइ रहेको छ । ओमिक्रोन भेरियन्ट पत्ता लगाउन मन्त्रालयले नियमित रुपमा परीक्षणको काम गरिरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...