मन्त्रि प्रेम आले वि रु द्ध यस्तो एक्सन लिने बतासको घोषणा !

काठमाडौं –

नारायणहिटि दरबार संग्राहलयमा रेष्टुरेन्ट बनाएर वि’वा’दि’त भएको बतास अर्गनाइजेसनका अध्यक्ष आनन्द बतासले संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रि आले विरु’द्ध एक्सन लिने घोषणा गरेका छन् ।

आफुले सम्पुर्ण प्रक्रिया पुरा गरेर गरिरहेको कामलाई मन्त्रि आलले हस्तक्षेप गरेर भ’त्का’एको भन्दै बतासले आक्रोस पोखेका छन् । बतासले मन्त्रि आलेको निर्देशनमा भएका सम्पुर्ण कामहरु गैर कानुनी रहेको दाबी गर्दै आफु चुप लागेर नबस्ने बताएका छन् ।

बतास समुहले गरेको एक पछि अर्को कामहरु वि’वा’दि’त बनिरहेको बेलामा एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै बतासले नारायणयिहटि दरबार संग्राहलय बनाउँन

आफ्नो कम्पनिले ठेक्का पाएको बेलामा प्रेम आले पनि मन्त्रि रहेको बताएका छन् । एक बर्ष अघि बनाउँन दिने अनि अहिले मौखिक आदेशमा बन्द गराउँन मिल्छ ? बतासले प्रश्न गरेका छन् ।

मन्त्रिको मौखिक निर्देशन भन्दै चलिरहेको काम रोक्न लगाउँने र बनिरहेको संरचना भ’त्काउने अधिकार कसैलाई पनि नभएको जिकिर पनि बतासले गरेका छन् ।

के यो देशमा कुनै नियम कानुन छैन ? मिडियामा आएको समाचारका आधारमा भन्दै मन्त्रिको मोखिक आदेश भनेर यस्तो काम गर्न पाइन्छ ? उनले प्रश्न गरेका छन् ।

बतासले मन्त्रि आलेको निर्णय विरु’द्ध अदालत जाने संकेत पनि गरेका छन् । कुकुरले टोक्यो भन्दैमा कुकुरलाई टोक्ने आफ्नो स्वभाव नभएको भन्दै उनले मन्त्रि आलेको निर्णय विरु’द्ध

न्यायको ढोकामा जाने बताएका छन् । बतासले आफुले नेपाल सरकारको सम्पुर्ण नियम पुरा गरेर नै नरायणहिटिमा रेष्टुरेन्ट खुलाएको दाबी गरेका छन् ।

मन्त्रि आलेको मौखिक निर्णय गरेर निर्माण कार्य रोक्न निर्देशन दिएको भोलिपल्ट भाडा भने सरकारले तिराएको उनले बताएका छन् । भोलिपल्ट भाडा तिर्न

भनियो हामीले तिरेका छौ पर्सी पल्ट बनिरहेको संरचना भत्कायो जबकी सम्झौतामा निर्माण अवधीभर भाडा लिन पाइन्न भन्ने छ । बतासले भनेका छन् ।

बतासले आफु प्रधानमन्त्रि शेरबहादुर देउवाको निकट भएको भन्ने कुरा भने स्विकार गरेका छन् । प्रधानमन्त्रि देउवाले आफुलाई जकिनक बाट चिन्ने र आफुले पनि

देउवालई चिन्ने पनि उनले बताएका छन् । उनले पाखेराबाट नियाँलोको टुसा ल्याएर देउवा ओली लगायतका शिर्ष नेतालई खुवाउँने गरेको कुरा पनि स्विकार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...