बालबालिकालाई जोगाउन १५ दिन विद्यालय बन्द !

काठमाडौं –  

नेपाली कांग्रेसका नेता नैनसिंह महरले को रो ना भा इ र स को नयाँ भेरियन्ट ओमिक्रोनको जो खि म लाई मध्यनजर गर्दै १५ दिन शैक्षिक संस्था बन्द गर्नुपर्ने सुझाव दिएका छन् ।

थारु विद्यार्थी संघ केन्द्रीय समितिको आयोजनामा ‘ओमिक्रोन र शैक्षिक क्षेत्रमा यसले निम्त्याउने संकट’ विषयक अन्तरक्रियामा उनले मुलुकमा पुनः को रो ना को जोखिम बढेकाले बालबालिकालाई त्यसको ख त रा बाट बचाउनुपर्नेमा जोड दिए ।

नेता महरले भने, ‘हामीले १८ वर्ष मुनिका सबै बालबालिकालाई खोप उपलब्ध गराउन सकेका छैनौँ । छिमेकीमुलुक भारतमा पनि को रो ना स ङ्क्र म ण तीव्र भएसँगै नेपाल पनि त्यसको उच्च जो खि म मा छ ।

यस्तो अवस्थामा बालबालिकालाई जोगाउन १५ दिन शैक्षिक संस्था बन्द गर्नु उत्तम देखिन्छ ।’नेपाल विद्यार्थी संघका अध्यक्षसमेत रहेका उनले सरोकार निकायसँगको परामर्शका

आधारमा स्थानीय, प्रदेश र केन्द्रीय सरकारले नै चाँडै को रो ना रोकथामको नीति अवलम्बन गर्न आवश्यक रहेको बताए । को रो ना म हा मा री नियन्त्रणमा स्वास्थ्य सावधानी र खोप नै

सबैभन्दा उत्तम विकल्प भएकाले सरकारले सबैको पहुँचमा हुने गरी सहजरूपले खोप उपलब्ध गराउन ध्यान दिनुपर्ने तेता महरको भनाइ थियो ।

कार्यक्रममा सहभागी शिक्षाविद् एवं शिक्षा क्षेत्रका सरोकारवालाले पनि कोरोनाको अर्को लहरबाट बालबालिकालाई जोगाउन केही दिन विद्यालय बन्द गर्नु नै उत्तम विकल्प हुने सुझाव दिएका थिए  ।

यो पनि : को रो ना को तेस्रो लहरमा कसरी जोगाउने बालबालिकालाई ? यस्ता छन् डाक्टरका सुझाव

को रो ना भा इ र स म हा मा री को दोस्रो लहरमा धेरै बालबालिकाहरु सं क्र मि त बनिरहेका छन् । पहिलो लहर भन्दा दोस्रो लहर बालबालिकाका लागि सं क्रा म क देखिएको अवस्थामा अर्को नयाँ लहर आएमा बालबालिकाहरुका लागि निकै ख त र ना क हुने विज्ञहरुले बताइरहेका छन् ।

विद्यालयहरु बन्द भएको अवस्थामा को रो ना भा इ र स को नयाँ भेरिएन्ट, बालबालिकाको स्वास्थ्य तथा मानसिक अवस्थाका विषयमा अभिभावकहरुमा चि न्ता थपिइरहेको छ ।

म हा मा री को समयमा अभिभावकहरुले के गर्ने ? के नगर्ने ? अभिभावकहरु संक्रमित भएको अवस्थामा बालबालिकाको हेरचाह कसरी गर्ने ? अनि बालबालिकाहरु नै सं क्र मि त भएमा के गर्ने ? डाक्टर शेफाली गुलाटीले इण्डियन एक्सप्रेसमा यस्तै जिज्ञासाहरुको जवाफ दिएकी छन् ।

को भि ड १९ को तेस्रो लहरको चर्चा सुनिएको छ र सो लहरबाट बालबालिकाहरु सबैभन्दा बढी जोखिममा रहेको भनिएको छ । के त्यो त्रा स साँचो हो ?

को रो ना भा इ र स म हा मा री को तेस्रो लहरले बढी बालबालिकाहरुलाई असर गर्ने धेरै विज्ञहरुले चे ता व नी दिएका छन् । सिंगापुरमा यस्तो भैसकेको पनि छ । हामीले भा इ र स वि रु द्ध प्रतिरक्षा हासिल गर्ने भनेको कि त खोप लगाएर हो, कि त एकपटक सं क्र मि त भैसकेपछि हो ।

धेरै वयस्क मानिसहरु पहिलो तथा दोस्रो लहरमा संक्रमित भैसकेका छन् । हालसम्म खोपहरु केवल वयस्कहरुको प्रयोगका लागि मात्र स्विकृत भएका छन् ।

पहिलो लहरमा सं क्र मि त भएका बालबालिकाहरुको संख्या भन्दा दोस्रो लरहमा सं क्र मि त हरुको संख्या धेरै छ । यसको कारण चाहीँ समग्रमा संख्या नै धेरै हुनु र सबै परिवार नै सं क्र मि त भएका कारण पनि हुनसक्छ ।

के भा इ र स का कुनैपनि नयाँ भेरिएन्टहरु वयस्कहरुलाई भन्दा बालबालिकाहरुलाई बढी ख त र ना क छन् ?

को रो ना भा इ र स का नयाँ म्युटेन्टहरु, खासगरी बी.१.१.७ भेरिएन्टले बालबालिकाहरुलाई बढी असर गरेको सिंगापुर लगायतका केही देशमा देखिएको छ । यद्यपि उक्त नयाँ भेरिएन्टबाट हालसम्म सिंगापुरमा कति बालबालिकाहरु सं क्र मि त भए भन्ने आधिकारिक तथ्यांक चाहीँ उपलब्ध छैन ।

भा इ र स को सुरुवाती भेरिएन्ट भन्दा बी.१.१.७ भेरिएन्ट ६० प्रतिशत बढी घातक छ । यो नयाँ भेरिएन्ट यतिधेरै घा त क हुँदाहुँदै पनि बालबालिकाहरुको रो ग प्र ति रो धी क्षमता उच्च हुने भएका कारणले गर्दा भा इ र स को आ क्र म ण हुँदा समेत ग म्भी र वि रा मी नपरेका हुन् ।

आमरुपमा को भि ड १९ को सं क्र म ण को मामिलामा के बालबालिकाहरु वयस्क भन्दा कम ख त रा मा हुन् ? र, बालबालिकाहरु मध्ये कुन समूहका बढी जो खि म मा हुन्छन् ?

भा इ र स सं क्र म ण को सम्भावनाका हिसाबले बालबालिकाहरु वयस्क जत्तिकै जो खि म मा हुन्छन् । तथापि को भि ड १९ सं क्र मि त बालबालिकाहरु साधारणतया लक्षण विनाका वा कम ग म्भी र खाले लक्षण भएका हुने गरका छन् । बालबालिकाहरुमा भा इ र स को असर कम हुनुको कारण चाहीँ भा इ र स सं क्र म ण हुने तरिकाका साथै बालबालिकाको रो ग प्रतिरोधी प्रणालीका कारणले हुनसक्छ ।

अध्ययन अनुसार खासगरी १ वर्षमुनिका र १० देखि १४ वर्षसम्मका बालबालिकाहरु कडा लक्षण सहितको को भि ड १९ सं क्र म ण हुने उच्च जोखिम समूहमा पर्दछन् ।

शिशुहरु सं क्र मि त भएमा ग म्भी र वि रा मी पनि पर्न सक्दछन् । त्यस्तै १० देखि १४ वर्ष उमेर समूहका बालबालिकाहरुमा २ देखि ६ हस्तासम्मको लक्षणवीहिन वा लक्षणयुक्त को भि ड सं क्र म ण पछि मल्टिसिस्टम इन्फ्लामेटरी सिन्ड्रोम देखिन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...