२४ घण्टामा तीन महिनायताकै उच्च सं क्र म ण, आज को रो ना सं क्र मि त र निको कति भए ?

काठमाडौ 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ५ सय ४० जनामा को’रो’ना भा’ईर’स पुष्टि भएको छ । हिजो ४ सय ३५ जनामा संक्रमित भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरिका विभिन्न प्रयोगशालमा ७ हजार २०९ जनाको पीसीआर परीक्षण र ४ हजार ८९० जनाको एन्टीजेन परीक्षण गर्दा थप ५ सय ४० जनामा को’रोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पुस १८ गते २१६ जनामा को रो ना सं क्र म ण पुष्टि भएको थियो । त्यसयता हरेक दिन सं क्र मि त को संख्या बढिरहेको छ । पुस १९ मा ३२६, पुस २० मा ३९६ र पुस २१ गते ४३५ जनामा सं क्र म ण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा को’रो’ना भा’इर’स संक्र’मण मुक्त भएर २ सय ७१ जना घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्न जिल्लाबाट गरी २ सय ७१ जना निको भएका हुन् ।

नेपालमा पछिल्लो २४ घण्टामा को’रो’ना संक्र’मणबाट थप  १ जनाको मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपाल मृ’त्यु हुनेको संख्या ११ हजार ११ हजार ६०२ पुगेको छ ।

नेपालमा को रो ना सं क्र मि त को कुल संख्या ९ लाख २६ हजार ९२५ पुगेको छ भने ८ लाख १३ हजार ४४७ जना सं क्र म ण मुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय सं क्र मि त को संख्या ५ हजार ४३१ जना रहेका छन् । जसमध्ये ५ हजार ६९ जना होम आइसोलेसनमा रहेका छन् भने ३६२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । को रो ना का बि रा मी मध्ये ७९ जना आईसीयू र १४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ११ बालबालिकामा को रो ना सं क्र म ण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ५६ जना को रो ना सं क्र मि त थपिएका छन् ।

काठमाडौं उपत्यकामा ३१० जना सं क्र मि त

यस्तै काठमाडौं उपत्यकामा थप ३१० जना को रो ना सं क्र मि त थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा २२१, ललितपुरमा ५९ र भक्तपुरमा ३० जनामा को रो ना सं क्र म ण पुष्टि भएको छ ।

यस्तै नेपालगन्ज नाकास्थित जमुनाह हेल्थ डेस्कमा को रो ना जाँच गर्दा को रो ना सं क्र म ण पुष्टि हुनेको संख्या बढेको छ । बुधबार दुई जना, मंगलबार चार जनागरी ६ जनामा को रो ना पुष्टि भएको छ ।

आइतबार मात्रै ९ जनामा को रो ना संक्रमण पुष्टि भएको थियो । तीमध्ये भारतीय र नेपामा भएको हेल्थ डेक्समा खटिएका ल्याब टेक्निसियन चिरञ्जीबि ज्ञवालीले बताए । एन्टिजेन विधिमार्फत को रो ना जाँच्दा उनीहरुमा को रो ना पुष्टि भएको उनले बताए ।

त्यसैगरी, बुधबार को रो ना पुष्टि भएकालाई भेरी अस्पतालको आइसोलेसनमा राखिएको छ । वैशाखदेखि अहिलेसम्म नेपाल–भारत सीमा क्षेत्र जमुनाहमा ५० हजारभन्दा बढी सर्वसाधारणको स्वास्थ्य परीक्षण गरिएको छ ।

चैत १२ यता गरिएको ५३ हजारको एन्टिजेन परीक्षणमा ४०४ जनामा सं क्र म ण देखिएको छ । यस्तै, १३ हजारमा गरिएको मलेरियाको परीक्षणमा ३ जनामा मलेरियाको सं क्र म ण फेला परेको छ । नाकामा १५ जनाको टोली स्वास्थ्यकर्मी खटिएका छन् ।

यस्तै बैतडी जिल्लामा १ लाख २६ हजार बढीले को रो ना वि रु द्ध को खोप लगाएका छन् ।

सबै स्थानीय तहका १ लाख २६ हजार बढीले को रो ना वि रु द्ध को पहिलो मात्रा लगाएको स्वास्थ्य कार्यालयका श्रोत व्यक्ति चन्दन सुवेदीले जानकारी दिनुभयो । पूर्ण मात्राको खोप भने ९१ हजार ३ सय ६ जनाले पाएका छन् ।

पुर्चौंडी नगरपालिकामा १९ हजार ८६ जनाले पहिलो मात्रा र १० हजार ३ सय ३६ जनाले पूर्ण मात्राको खोप पाएका छन् । सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा १८ हजार ६ सय ४५ जनाले पहिलो मात्रा र १८ हजार ३ सय ५६ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

डिलाशैनी गाउँपालिकामा १५ हजार २ सय ८३ जनाले पहिलो मात्रा र ८ हजार ४ सय ४३ जनाले पूर्ण मात्रा खोप लगाएको उहाँले बताउनुभयो ।

यसैगरी पाटन नगरपालिकामा १५ हजार २ सय ३ जनाले पहिलो मात्रा र २१ हजार ३ सय ३ जनाले पूर्ण मात्रा खोप लगाएका हुन् ।

सरकारले यसअघि खोप लगाउन छुटेका सबै नागरिकलाई खोप लगाउन समेत आग्रह गरेको छ । सबै स्थानीय तहका १२ वर्षदेखि माथिका सबै नागरिकलाई खोप लगाउने अभियान जारी रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...