अमेरिकाले रुसमाथि ह म ला गरे चीनले अमेरिकालाई नछोड्ने भन्दै दियो यस्तो कडा चे ता व नी !

एजेन्सि :

यु क्रे नी सीमामा रुसी सेनाको उपस्थितिको विषयलाई लिएर अमेरिका–रुसबीच त ना व भएसँगै चीन पनि यसमा मुछिएको छ । चीनको सरकारी मिडियाले रुसको समर्थन गरेर समाचार प्रकाशित गर्न थालेका छन् ।

ग्लोबल टाइम्सले भनेको छ, ‘रुससँग यस्ता वायु रक्षा प्रणाली छ, जसको सामु अमेरिकी विमानले कही पनि गर्न सक्दैन ।’ यसै गरी सोहू वेब पोर्टलले पेन्टागनले एफ–३६ जेट ‘ब्ल्याक सी’ मा पठायो भने रुसले त्यसलाई यत्तिकै न छो ड्ने चे ता व नी दिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यु क्रे न का राष्ट्रपति भोलोदिमिर जेलेन्सकीसँग कुराकानी  गरेपछि रुसले उनको देशमा ह म ला गरेको खण्डमा अमेरिकाले निर्णायक का र बा ही गर्ने चे ता व नी दिएका थिए ।

यसको जवाफमा चिनियाँ सरकारी मिडिया ग्लोबल टाइम्स, पिपल्स डेली , सिजिटिएन र सोहूवेब पोर्टलले आ–आफ्नो सम्पादकीयमा लगातार अमेरिकालाई ध म्का ए का छन् ।

चिनियाँ मीडियाले रुससँग एस–४००, एस–५००, एस–५५०, अपग्रेडेड एस–३०० भएको ठोकुवा गरेको छ । यिनीहरुले भनेका छन्, ‘रुससँग कयौ यस्ता छोटो र मध्यम दुरीका हवाई प्रतिरक्षा प्रणाली छन्, जसले अमेरिकाको विमानलाई झार्ने क्षमता राख्छ ।’

चीनले आफ्नो प र मा णु अस्त्रको तीव्र विकासको बारेमा अमेरिकाले प्रकाशित गरेको रिपोर्टलाई अस्वीकार गरेको छ ।

चिनियाँ विदेश मन्त्रलायको हतियार नियन्त्रण विभागका महानिर्देशक फू कोङले अमेरिकाको यो रिपोर्टको खण्डन गरेका छन् । यद्यपि, चीनले आफ्नो प र मा णु ह ति या र को आवश्यकतालाई भने पुरा गर्न कदम उठाउने फूले बताए ।

अमेरिकी अधिकारीहरुका अनुसार चीनले आफ्नो प र मा णु क्षमतालाई तीव्र दरमा बढाइरहेको छ ।  तर फूले उक्त दावी झु टो भएको  बताएका छन् ।

एक दिन पहिले चीन, अमेरिका, रुस, बेलायत र फ्रान्सको प र मा णु यु द्ध को ह ति या र को होडलाई रोक्ने सम्बन्धमा एक साझा बयान जारी गरेका थिए ।

चीनले विश्वव्यापी प र मा णु शासनमा योगदान दिने पनि उनले बताए ।

चीनका उप विदेश मन्त्री झाक्सुले देशमा रहेका प र मा णु ह ति या र र यसको प्रयोगको विषयलाई लिएर भनेको छ,‘हामी विश्वव्यापी प र मा णु शासनका लागि आफ्नो जानकारी र प्रस्तावको योगदान जारी राख्ने छौँ ।’

यो बयान उनले प र मा णु शक्तिवाला ५ देशद्वारा जारी गरिएको बयानपछि एक अन्तर्वार्ताका क्रममा दिएका थिए । उनले भने, ‘यु द्ध कहिले पनि जित्न सकिन्न र प र मा णु ह ति या र अन्यमाथि कहिले पनि  प्रयोग गरिन्नँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...