चर्चित र्‍यापर लाउरेलाई ५ बर्ष जे ल ?

काठमाडौं –

ला गू औ ष ध का रो बा र र प्रयोगमा आ रो प मा बुधबार पोखराबाट प क्रा उ परेका र्‍यापर लाउरे ५ वर्षसम्म जेल जानसक्ने सम्भावना देखिएको छ ।

प्रचलित कानुन अनुसार कारोबारसमेत पुष्टि भएको अवस्थामा र्‍यापर लाउरेका नामले परिचित आशिष राना मगर ५ वर्षदेखि १० वर्षसम्म जे ल जानसक्ने देखिएको हो । 

बुधबार राती कास्कीको न्युरोडस्थित एक घरबाट र्‍यापर लाउरे र उनीसँगै रहेकी एक युवतीलाई पनि प क्रा उ गरिएको थियो ।

उनीहरूसहित ला गू औ ष ध को कारोबार र प्रयोगमा संलग्न अन्य केहीलाई पनि प क्रा उ गरिएको कास्की प्रहरीले जनाएको छ । र्‍यापर लाउरे संलग्न रहेको उक्त लागू औषध प्रकरणमा करिब १५ ग्राम ब्रा उ न सुगरसमेत बरामद गरिएको बताइएको छ । 

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार र्‍यापर लाउरेको प्रत्यक्ष संलग्नतामा ब्राउन सुगरको डिलिङ र किनबेच भएको पाइएको छ ।

प्रहरीले प्रयोगकर्ता र डिलरको चेन खोज्दै जाने क्रममा युवतीसँगै रहेका र्‍यापर लाउरे प क्रा उ परेका हुन् । उनी पनि कारोबारमा संलग्न रहेको प्रहरीको दाबी छ । 

बिहीबार तमु ल्होसारको बिदा परेको कारण शुक्रबार लाउरेको म्याद थपेर थप अनुसन्धान गर्ने प्रहरीले जनाएको छ । लागू औषध नियन्त्रण ऐन २०३३ को संशोधन २०७२ को दफा १४ मा द ण्ड स जा य सम्बन्धी व्यवस्था छ ।

उक्त ऐनको दफा १४ को उपदफा १ (छ) मा अफिम, कोका वा सोबाट बनेको ला गू औ ष ध को कारोबार गर्नेलाई मात्रा हेरी स जा य गर्ने व्यवस्था छ ।

दफा १४ को उपदफा १(छ) को बुँदा १ मा २५ ग्रामसम्मको कारोबार गर्ने व्यक्तिलाई पाँच वर्षदेखि १० वर्षसम्म कै द र पाँच हजारदेखि २५ हजारसम्म जरिवाना हुने व्यवस्था रहेको छ । 

तर यदि र्‍यापर लाउरेले कारोबार गरेको पुष्टि नभएको तर सेवन गरेको पुष्टि भएको अवस्थामा एक वर्षसम्म कै द र १० हजारसम्म ज रि वा ना हुन सक्नेछ । एक वर्षसम्म कै द हुने मु द्दामा चिकित्सा केन्द्रमा उपचार गराउने गरी परिवारले जिम्मा लिएर पनि जान सक्नेछ । 

हेर्नुहोस के कति हुन्छ स जा य ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...